Aslam A Revolution

Aslam A Revolution Voice for Change | People First ।

सक्दो सहयोग गरौँ
26/08/2026

सक्दो सहयोग गरौँ

26/08/2026

हालसम्म सम्पर्कमा आएका प्रहरी कर्मचारीहरूको विवरण:

१. इ.प्र.का. ठिमुरेः २३ जना कार्यरत मध्ये १३ जना सम्पर्कमा आएको ।

२. प्र.चौ रसुवागढीः ९ जना कार्यरत मध्ये १ जना सम्पर्कमा आएको ।

३. प्र.चौ स्यार्पुबेंसीः ८ जना कार्यरत मध्ये ५ जना सम्पर्कमा आएको ।

४. अ.प्र.पो. मैलुङः ८ जना कार्यरत मध्ये ३ जना सम्पर्कमा आएको ।

५. प्र.चौ. बेत्रावतीः १० जना कार्यरत मध्ये ९ जना सम्पर्कमा आएको ।

६. प्र.चौ. हाकुः ६ जना कार्यरत मध्ये ५ जना सम्पर्कमा आएको ।

24/08/2026
🚨 अरुण मेहता पक्राउप्रति स्थानीयको आपत्तिदेवानगञ्ज–३, कप्तानगञ्जका अरुण मेहता पक्राउ परेपछि स्थानीयले आपत्ति जनाएका छन्।...
24/08/2026

🚨 अरुण मेहता पक्राउप्रति स्थानीयको आपत्ति

देवानगञ्ज–३, कप्तानगञ्जका अरुण मेहता पक्राउ परेपछि स्थानीयले आपत्ति जनाएका छन्। भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध आवाज उठाउँदै आएका मेहतामाथि भएको कारबाही निष्पक्ष छानबिनको विषय बन्नुपर्ने स्थानीयको माग छ।

अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियाको सम्मान गर्दै सत्यतथ्य सार्वजनिक गरियोस्।

🚨 मानिस हराएको सूचनासुनसरी कोशी गाउँपालिका–८, भण्टाबारीकी १६ वर्षीया सम्झना मरिक डोम भदौ ३ गतेदेखि सम्पर्कविहीन छन्।देख्...
24/08/2026

🚨 मानिस हराएको सूचना

सुनसरी कोशी गाउँपालिका–८, भण्टाबारीकी १६ वर्षीया सम्झना मरिक डोम भदौ ३ गतेदेखि सम्पर्कविहीन छन्।

देख्नुहुने वा कुनै जानकारी पाउनुहुनेले तुरुन्त प्रहरी वा परिवारलाई खबर गरिदिनुहोला। 🙏

📞 ९८२९३३११६७ / ९८२७३१०१६८

कृपया धेरैभन्दा धेरै Share गरिदिनुहोस्। 🙏

23/08/2026

सुनसरीको बर्जु चिमडी बजारमा भाद्र ६ गते अ ५:३० बजे

Address

Inaruwa Sunsari
Sunsari

Alerts

Be the first to know and let us send you an email when Aslam A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aslam A Revolution:

Shortcuts

Share