श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर

  • Home
  • Nepal
  • Surkhet
  • श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर

श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर, Medical and health, Surkhet.

सुर्खेतमा विशेषज्ञ आयुर्वेद सर्जन द्वारा पाइल्स, फिसर, फिस्टुला, आदि मलद्वार जन्य रोगहरुको क्षारसूत्र र शल्यकृयाबाट उपचार गरिने एकमात्र ठाउँ ।
विशेषज्ञ परामर्श • शल्यचिकित्सा • उपचार • अनुसन्धान
📍 एरिचोक, सुर्खेत (नेपाल बैंक लिमिटेडको छेउमा)

04/09/2026

🌿 सुर्खेतमै विशेषज्ञ आयुर्वेद शल्य सेवा

पाइल्स, फिसर, फिस्टुला लगायत गुदा तथा मलद्वारसम्बन्धी समस्या, दीर्घकालीन घाउ, गाँठागुठी तथा अन्य शल्यसम्बन्धी समस्याका लागि अब टाढा जानुपर्ने बाध्यता छैन।

श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर, सुर्खेतमा आयुर्वेद शल्यतन्त्रमा विशेषज्ञ चिकित्सकबाट आवश्यक परीक्षण, विशेषज्ञ परामर्श तथा उपचार सेवा उपलब्ध छ।

संवेदनशील स्वास्थ्य समस्यालाई लुकाएर वा ढिला गरेर जटिल नबनाऔँ।
समयमै सही परीक्षण, सही परामर्श र उचित उपचार रोजौँ।

👩‍⚕️ विशेषज्ञ आयुर्वेद शल्य सेवा
📍 श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर, सुर्खेत
एरिचोक, वीरेन्द्रनगर - ०४, सुर्खेत
( नेपाल बैंक लिमिटेडको छेऊमा )

स्वास्थ्यलाई प्राथमिकता दिऔँ—विशेषज्ञको सल्लाह लिऔँ।

🌿 We're Hiring — Research Assistant! 🌿Shreee Ayurveda Polyclinic and Research Centre is looking for a passionate, fresh-...
04/09/2026

🌿 We're Hiring — Research Assistant! 🌿

Shreee Ayurveda Polyclinic and Research Centre is looking for a passionate, fresh-minded individual to join our research team !

✅ BAMS (or equivalent) graduate
✅ Skilled in literature review & systematic review/meta-analysis
✅ Strong scientific writing & data management skills
✅ Understanding of IEC (Institutional Ethics Committee) processes

If you're driven to contribute to authentic, evidence-based Ayurveda research — this is your chance to grow with us.

📍 Birendranagar-4, Yarichowk, Surkhet
📩 Send your CV & Portfolio
📞 +977 9704839043 (Telegram)

Apply now and be part of our journey in advancing Ayurvedic science!

16/08/2026

🏥 पाइल्स, फिसर र फिस्टुलाको विशेषज्ञ उपचार अब आफ्नै सुर्खेतमा! ✨

के तपाईं मलद्वारसम्बन्धी पाइल्स, फिसर वा फिस्टुलाजस्ता कष्टकर रोगको समस्याबाट ग्रसित हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्! यी समस्याहरूको सहज र प्रभावकारी समाधानका लागि सुर्खेतमै उपलब्ध हुनुहुन्छ कन्सल्टेन्ट आयुर्वेद सर्जन (MS शल्यतन्त्र) डा. वर्षा पौडेल।

श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर मा अब फुल टाइम डाक्टरको सेवा उपलब्ध छ।
स्थान: एरीचोक, सुर्खेत (नेपाल बैंक लिमिटेडको छेउमा)

हाम्रा मुख्य सेवा तथा सुविधाहरू:

पाइल्स, फिसर र फिस्टुलाको विशेषज्ञ उपचार: बिना ठूलो शल्यक्रिया आधुनिक आयुर्वेदिक विधिबाट उपचार गरिने।

गाँठागुठीको उपचार: शरीर तथा स्तनमा पलाएका गाँठागुठीहरूको सुरक्षित उपचार।

एक्यूपंक्चर सेवा: सुर्खेतमै एक मात्र ठाउँमा उपलब्ध विशेष एक्यूपंक्चर सेवा।

सुविधाजनक समय: बिहान ७:०० बजेदेखि बेलुका ८:०० बजेसम्म निरन्तर सेवा।

असह्य पीडा सहेर नबस्नुहोस्, सही समयमा विशेषज्ञ डाक्टरको परामर्श लिई स्वस्थ जीवन बिताउनुहोस्!

📍 स्थान: एरीचोक, सुर्खेत (नेपाल बैंक लिमिटेडको छेउमा)

📞 सम्पर्क/अपोइन्टमेन्ट: +९७७ ९७०४८३९०४३

सुर्खेतमा विशेषज्ञ आयुर्वेद सर्जन द्वारा पाइल्स, फिसर, फिस्टुला, आदि मलद्वार जन्य रोगहरुको क्षारसूत्र र शल्यकृयाबाट उपचार गरिने एकमात्र ठाउँ ।
विशेषज्ञ परामर्श • शल्यचिकित्सा • उपचार • अनुसन्धान
📍 एरिचोक, सुर्खेत (नेपाल बैंक लिमिटेडको छेउमा)

🩺 पाइल्स, फिसर वा फिस्टुला—लुकाएर होइन, समयमै विशेषज्ञलाई देखाऔँ।दिसा गर्दा रगत आउने, अत्यधिक दुख्ने, गुदा वरिपरि घाउ वा...
15/08/2026

🩺 पाइल्स, फिसर वा फिस्टुला—लुकाएर होइन, समयमै विशेषज्ञलाई देखाऔँ।

दिसा गर्दा रगत आउने, अत्यधिक दुख्ने, गुदा वरिपरि घाउ वा प्वाल हुने, पीप/पानी बग्ने, मासु पलाउने वा बारम्बार दुखाइ हुने जस्ता लक्षणलाई बेवास्ता नगर्नुहोस्।

पाइल्स (बवासीर), फिसर (गुदा चिरा), फिस्टुला (भगन्दर) तथा अन्य Anorectal रोगहरूको उचित मूल्याङ्कन र उपचारका लागि अनुभवी विशेषज्ञसँग परामर्श लिनु महत्वपूर्ण हुन्छ।

👩‍⚕️ डा. वर्षा पौडेल
कन्सल्टेन्ट आयुर्वेद सर्जन
MS – शल्यतन्त्र

श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टरमा पाइल्स, फिसर, फिस्टुला तथा विभिन्न गुदा एवं मलद्वारसम्बन्धी समस्याका लागि विशेषज्ञ परामर्श तथा उपचार सेवा उपलब्ध छ।

लाज होइन, स्वास्थ्य रोजौँ। समयमै जाँच गराऔँ।

📍 एरिचोक, सुर्खेत — नेपाल बैंक लिमिटेडको छेउमा
📞 970-4839043

#पाइल्स #फिसर #फिस्टुला #भगन्दर #आयुर्वेद #आयुर्वेदिकशल्यचिकित्सा #सुर्खेत

15/08/2026

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when श्री आयुर्वेद पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share