Gulmi Model Hospital

Call Contact the business

Gulmi Model Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gulmi Model Hospital, Health & Wellness Website, Old Buspark, Tamghas.

गुल्मी मोडल हस्पिटल प्रा.लि तम्घास गुल्मीमा असोज २८ गते वरिष्ठ कार्डियोलोजि तथा रुमाटाेलोजिस्ट  डाक्टर महेशकुमार हेजु  आ...
10/10/2026

गुल्मी मोडल हस्पिटल प्रा.लि तम्घास गुल्मीमा असोज २८ गते वरिष्ठ कार्डियोलोजि तथा रुमाटाेलोजिस्ट डाक्टर महेशकुमार हेजु आउँदै हुनुहुन्छ त्यसैले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।

सूचना! सूचना! सूचना! गुल्मी मोडल हस्पिटलमा  क्याबिन सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना!!
10/10/2026

सूचना! सूचना! सूचना! गुल्मी मोडल हस्पिटलमा क्याबिन सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना!!

विजयादशमी तथा शुभ दीपावली २०८३ को शुभ उपलक्ष्यमा सम्पूर्ण सम्पूर्णमा  हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। गुल...
08/10/2026

विजयादशमी तथा शुभ दीपावली २०८३ को शुभ उपलक्ष्यमा सम्पूर्ण सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। गुल्मी मोडल हस्पिटल प्राली तम्घास गुल्मी।

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नम्बर ७ निवासी डाक्टर अर्जुन पाण्डे हालै एमबिबिएस उत्तीर्ण गरी डाक्टर डिग्री प्राप्...
29/09/2026

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नम्बर ७ निवासी डाक्टर अर्जुन पाण्डे हालै एमबिबिएस उत्तीर्ण गरी डाक्टर डिग्री प्राप्त गर्नुभएको भन्ने सूचना प्राप्त भएकोले उहाँको मेहनत र लगनशील लगनशीलताको उच्च कदर गर्दै निकट भविष्यमा उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौं। गुल्मी मोडल हस्पिटल परिवार तम्घास गुल्मी!!

29/09/2026

सूचना!! सूचना!! सूचना!! यही मिति २०८३ भदौ महिनाको १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कन्सल्टेन्ट फिजिसियन डाक्टर कपिल गौतम आउँदै हुनुहुन्छ। त्यसैले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला ..

गुल्मी मोडल हस्पिटलको अत्यन्त जरुरी सूचना!! यदि तपाईँहरू बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपदेखि पीडित हुनुहुन्छ भने यहाँ...
26/09/2026

गुल्मी मोडल हस्पिटलको अत्यन्त जरुरी सूचना!! यदि तपाईँहरू बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपदेखि पीडित हुनुहुन्छ भने यहाँहरुको निःशुल्क स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा यस गुल्मी मोडल हस्पिटल प्रा.ली. बाट निःशुल्क हुने जानकारी गराउँछौं र सम्बन्धित पीडितले यथाशीघ्र सम्पर्क गर्नुहोला!!

23/09/2026

अर्थोपेडिक तथा नशारोग विशेषज्ञ आउने सूचना। मिति २०८३ असोज महिनाको १९ गते सोमबार गुल्मी मोडल हस्पिटल प्राली तम्घास गुल्मीमा सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।

23/09/2026

गुल्मी मोडल हस्पिटल तम्घास गुल्मीमा यही मिति २०८३ असोज महिनाको ८ गते बिहीबार वरिष्ठ कार्डियोलोजिस्ट तथा रुमलोजिस्ट डाक्टर महेश कुमार हेजु आउँदै हुनुहुन्छ। त्यसैले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गर्नुहोला.

05/09/2026

अर्थोपेडिक तथा नशारोग विशेषज्ञ डाक्टर मनिष श्रेष्ठ गुल्मी २०८३ भदौ महिनाको २२ गते सोमबारका दिन आउँदै त्यसैले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
सम्पर्क नम्बर ०७९५२०७५२ र ०७९५२०७५३

05/09/2026

Sujit Pandey Kamala Pandey Sanita Magar @

Address

Old Buspark
Tamghas
32600

Telephone

+97779520752

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Model Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gulmi Model Hospital:

Shortcuts

Share