07/08/2025
एहि आउने शनिबार साउन २४ गते शनिबार पोखरा बाट वरिष्ठ रेडियोलोजिस्ट डा प्रकाश गुरुङ्ग द्वारा एनामोली स्क्यान (ANAMOLY SCAN), भि डि यो एक्सरे सेवा सहित महिला तथा स्त्रीरोग विशेषज्ञ डा सरिता गुरुङ्ग नारायण मेडिकल/सुनौलो पोलिक्लिनीकमा आउनुहुने जानकारी गराउदछौं ।
निम्न केही समस्या रहेमा सम्पर्क राख्नु होला।
👉️ तल्लो पेट दुख्ने
👉️ महिनावारी गडबड हुने
👉️ रगत गइ रहने
👉️ सेतो पानी बग्ने
👉️ बच्चा बस्न गारो हुने
👉️ बारमबार बच्चा खेरा जाने
👉️ पिसाब गनाउने र योनि चिलाउने
समय-बिहान १०-१ बजे सम्म
सम्पर्क नंबर-९८४६०२४८६३/ 9846024863
०६५-५७२१८०/ 065-572180