Mega Polyclinic pvt.ltd.

Mega Polyclinic pvt.ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mega Polyclinic pvt.ltd., Medical and health, Tandi.

उपलब्ध सेवाहरू
भिडियो एक्सरे कन्सल्टेंन्ट रेडियोलोजिष्ट बाट दिउसो १:३० बजे
फिजिसियन बिहान ९ बजे बाट ७:३० बजे सम्म । (पेट मुटु छाति उच्चरक्तचाप मृगौला मधुमेह रोग बिशेषज्ञ )।
हाडजोर्नि नशा बाथ चोटपटक रोग बिशेषज्ञ १ बजे बाट ५ बजे सम्म
स्त्री प्रसुति (गर्ववति) तथा प्रजनन रोग बिशेषज्ञ सेवा
नाक कान घाटी पिनास रोग बिशेषज्ञ सेवा
बालरोग बिशेषज्ञ सेवा
कन्सल्टेन्ट सर्जन बाट पाईल्स फिष्टुला मासुपलाएको बाह

िरी भागको डल्लाडुल्ली/ चिरफार (minor OT) दैनिक १०बजे देखि ४ बजे सम्म।
अत्याधुनिक प्रयोगशाला ( रगत दिसा पिसाब साथै वीर्य परिक्षण
डिजिटल एक्स-रे
मुटुको भिडियो एक्स-रे
आखा जाच १०बजे बाट ४ बजे सम्म
फिजियोथेरापी बिहान १०:३० बजेबाट

सम्पर्क नं. ०५६५८३५२६ (फोनबाट नामदर्ता गर्नसकिनेछ)

01/08/2026
01/08/2026

नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ। साथै नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा “अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई नि:शुल्क उपचार अनिवार्य रुपमा उपलव्ध गराउनु पर्नेछ” भन्ने व्यवस्था भएकाले सोको कार्यन्वयनको लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको हो ।

थप जानकारीको लागि website मा दिइएको सम्बन्धि अस्पतालको फोकल पर्सनलाई कल गर्न सक्नुहुनेछ ।

अस्पतालहरूमा उपलब्ध निःशुल्क बेडको अवस्था थाहा पाउन Free Health Portal को यो लिंक क्लिक गर्नुहोस्:

Ministry of Health and Food Safety - Hospital Bed Availability Dashboard

श्रम तथा रोजगार सम्बन्धी जानकारीको लागि श्रमाधान कल सेन्टरको निम्न नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नु हुन्छ:-☎️सम्पर...
03/07/2026

श्रम तथा रोजगार सम्बन्धी जानकारीको लागि श्रमाधान कल सेन्टरको निम्न नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नु हुन्छ:-

☎️सम्पर्क-ठेगाना

वैदेशिक रोजगार बोर्डको सचिवालय

ठेगाना : बबरमहल, काठमाण्डाैं

फोन नं. ०१-५३२०३११, ०१-५३२०४३३

फ्याक्स नं. ०१-५३२०५४३

ईमेेलः- [email protected], [email protected], [email protected]

श्रमाधान कल सेन्टर ईमेेलः- [email protected]

श्रमाधान कल सेन्टर नं‌‌. :१६६००१५०००५, ११४१

इमो नं‌‌. : +९७७-९८५१३४७२२२

भाइबर नं‌‌. : +९७७-९८५१३४७२२२

Website : www.feb.gov.np

Instagram : https://www.instagram.com/foreignemploymentboard/

Tiktok : https://www.tiktok.com/

श्रमाधान श्रमाधान कल सेन्टर MRC Club वैदेशिक रोजगार विभाग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

https://www.facebook.com/share/v/18isMhHjAH/

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन त....

Address

Tandi
44204

Telephone

+97756583526

Website

Alerts

Be the first to know and let us send you an email when Mega Polyclinic pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mega Polyclinic pvt.ltd.:

Shortcuts

Share