DXN Tansen palpa

  • Home
  • DXN Tansen palpa
Website

DXN Tansen palpa DXN provide health wealth and happinesses

30-04-026 Health awareness program at DXN Tansen center center
01/05/2026

30-04-026 Health awareness program at DXN Tansen center center

Good morming DXN हेर्नु त DXN  कम्पनिले हामिलाई कफिमात्र नभई कफि खाने कप कफि खाने पैसा र DXN ले के के फाईदा दिन्छ र के क...
12/11/2024

Good morming DXN
हेर्नु त DXN कम्पनिले हामिलाई कफिमात्र नभई कफि खाने कप कफि खाने पैसा र DXN ले के के फाईदा दिन्छ र के के सुबिधा छन भनेर बुझियो र बचेको समयलाई सदुपयोग गरियो भने धेरै चिजहरुको फाईदा लिन सकिन्छ । त्यसैले यदि कोहि DXN को बारेमा जानकारि लिन चाहानु हुन्छ भने आउनरहोस तानसेन पाल्पा DXN बिक्रि केन्द्रमा हजुरहरुलाई स्वागत छ
सम्पर्क नम्बर 9847048828
9841552665

नमस्ते 🙏 Good Morning DXN !यहि आउदो शनिबार अर्थात् भोलि २४/०७/२०८१ ( 09/11/2024 ) का दिन बिहान ११ बजेबाट DXN तानसेन अफिस...
08/11/2024

नमस्ते 🙏 Good Morning DXN !
यहि आउदो शनिबार अर्थात् भोलि २४/०७/२०८१ ( 09/11/2024 ) का दिन बिहान ११ बजेबाट DXN तानसेन अफिसमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम हुन गईरहेको हुदा सम्पूर्ण स्वास्थ्य प्रेमिहरुमा हार्दिक निमन्त्रणा गर्दछौ !
DXN तानसेन पाल्पा परिवार !
स्थान : DXN तानसेन बिक्रि केन्द्र लहरेपिपल पाल्पा
सम्पर्क नम्बर :
984-7048828
9841552665

04/10/2024

नमस्ते 🙏 Good Morning DXN !
यहि आउदो शनिबार अर्थात् भोलि १९/०६ /२०८१ ( 05/10/2024 ) का दिन बिहान ११ बजेबाट DXN तानसेन अफिसमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम हुन गईरहेको हुदा सम्पूर्ण स्वास्थ्य प्रेमिहरुमा निमन्त्रणा गर्दछौ !
DXN तानसेन पाल्पा परिवार !
स्थान : DXN तानसेन बिक्रि केन्द्र लहरेपिपल पाल्पा
सम्पर्क नम्बर : 984-7048828

नमस्कार ! गुड मोर्निंग DXNसम्पूर्ण DXN प्रेमी, वितरक तथा उपभोक्ता ज्यु हरु को लागि खुशी को खबर !! हामीहरु को लामो पर्खाई...
25/09/2024

नमस्कार !
गुड मोर्निंग DXN
सम्पूर्ण DXN प्रेमी, वितरक तथा उपभोक्ता ज्यु हरु को लागि खुशी को खबर !!
हामीहरु को लामो पर्खाई पछी DXN कम्पनी ले नेपालमा आफ्नै कारखानामा उत्पादन गरेको गानोडर्मा मिश्रण लिंझी कालो कफी हामी माझ आइसकेको छ !
DXN कफी पियौं स्वस्थ रहौ !
DXN नेपाल मा बनेको लिंझी कालो कफी DXN तानसेन बिक्री केन्द्र पाल्पामा आज बाट उपलब्ध छ !
सम्पर्क नम्बर : 984-7048828

Address


पाल्पा तान्सेन

Alerts

Be the first to know and let us send you an email when DXN Tansen palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed health & beauty business?

Share