साङलुकपा स्वास्थ्य चौकी

साङलुकपा स्वास्थ्य चौकी estd:- 2080 BS

06/07/2026
प्रत्येक महिनाको २९ गते राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविकाको‌ वैठक तथा तथ्याङ्क संकलन कार्यक्रम सफलता पूर्वक सम्पन्न...
13/01/2026

प्रत्येक महिनाको २९ गते राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविकाको‌ वैठक तथा तथ्याङ्क संकलन कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

यस बर्ष २०८२ साल मंसिर १९ गतेको दिन २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ,“स्वस्थ समुदायको निर्माण,...
08/12/2025

यस बर्ष २०८२ साल मंसिर १९ गतेको दिन २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ,

“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान" नारा का साथ भब्यताका साथ सम्पन्न गरिएको‌ छ।

२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको शुभकामना
05/12/2025

२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको शुभकामना

५ बर्ष देखिमा माथिको छात्र र छात्राहरुलाई विधालयमा गइ सबैलाई छ ,छ महिनामा खुवाउने जुकाको औषधी‌ खुवाइयो।मैवाखोला गाउँपालि...
26/11/2025

५ बर्ष देखिमा माथिको छात्र र छात्राहरुलाई विधालयमा गइ सबैलाई छ ,छ महिनामा खुवाउने जुकाको औषधी‌ खुवाइयो।
मैवाखोला गाउँपालिक, वडा नं छ. मा रहेका ४ वटा विद्यालय, महेन्द्र मा. वि. , लोकतान्त्रिक मा. वि , श्री रानीवन आधारभूत विधालय र श्री महावीर आधारभूत विधालयहरुमा‌ जुकाको औषधी‌ खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ।

26/11/2025

Address

Maiwakhola Gaupalika, Sanglukpa ,ward -6
Taplejung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when साङलुकपा स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share