Bhatta Medico

  • Home
  • Bhatta Medico

Bhatta Medico Medical Pharmacy, Surgical supplies and Medi-care

15/01/2023

तीलको लड्डू, तरूल, सकरखण्ड, चाकु तथा खिचड़ी खाउँ र जाडोसंग लड़ने क्षमता विकास गरौ !
माघे संक्रान्ति / माघी को सबैमा हार्दिक मंगलमय शुभकामना

01/01/2023

अंग्रेजी नयां वर्ष २०२३ काे हार्दिक मंगलमय शुभकामना

25/12/2022

हामी हाम्रा ग्राहक महानुभाव एवम सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाइ र विशेष गरी इसाइ धर्मालम्बीहरूकाे महान चाड क्रिसमस् डे काे अवसरमा इसाइ धर्मालम्बीहरूलाइ मेरी क्रिसमस्काे शुभकामना व्यक्त गर्दछाैं ।

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्षछाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्सम्पूर्ण नेपालीहरुमा ल...
23/10/2022

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष
छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्
सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना

23/10/2022

शुभ दिपावली २०७९ काे पावन अवसरमा भट्ट मेडिकाे परिवार हाम्रा ग्राहक वर्ग एवम सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
स्वस्थ रहाैं, सचेत बनाैं
खानपिनमा विशेषा ख्याल गराैं ।
उल्लास र हर्षकाे चाडमा सतर्क रहाैं र अाफ्नाे परिवार साथ सुरक्षित रहि चाड मनाउं ।

धन्यवाद,
भट्ट मेडिकाे
वी.न.पा.४, कालागाउं, प्रदेश अस्पताल गेट अगाडि

28/09/2022

आगन भरि मगमगाउने फुल बनाेस बडादसै सुख शान्ति समृद्धिको मुल बनाेस बडादसै सत्रुजति टाडा मित्रजति नजिक मित्रलाई सँगै जाेड्ने पुल बनाेस बडादसै सिरमा सबैका देखिजाउन जमरा र टिका खुसिको आशु लुकाउने झुल बनाेस बडादसै २०७९ को सबैलाई शुभकामना

Address


Telephone

+9779848038370

Website

Alerts

Be the first to know and let us send you an email when Bhatta Medico posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Health & Beauty Business?

Share