Adhikari Swasta Upachar clinic

Call

Adhikari Swasta Upachar clinic Basuki Aushdhi Pasal
Adhikari Swasta Upachar clinic
urlabari-06, Tarunchowk, madhumalla road

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता ♥️................
08/08/2026

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता ♥️................

HAPPY NEW YEAR 2082................
14/04/2025

HAPPY NEW YEAR 2082................

Here are some ways to reduce your   risk:🚭 Don’t use to***co  🏊 Exercise regularly🌽 Eat more fruits and vegetables✅ Main...
18/09/2024

Here are some ways to reduce your risk:

🚭 Don’t use to***co
🏊 Exercise regularly
🌽 Eat more fruits and vegetables
✅ Maintain a healthy weight
🍷 Limit alcohol consumption

Let's beat cancer!
Cr: World Health Organization (WHO)

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसा...
10/07/2024

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

कसरी जोगिने??

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५. बाहिरी बत्ती घटाउनुहोस:

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्।

किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जिज्ञासा , चासो, चिन्ता र समस्याहरुको समाधानका लागि  Toll Free No. ...
18/06/2024

किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जिज्ञासा , चासो, चिन्ता र समस्याहरुको समाधानका लागि
Toll Free No. 1143 मा सम्पर्क गरि स्वास्थ्य सेवा लिन सकिन्छ ।
यो नम्बरमा कल गर्दा कुनै पैसा लाग्दैन ।

17/06/2024

Stop scrolling and take a moment to consider your mental health 🤔
Being mentally fit helps you:
🔵realize your own abilities
🔵cope with the normal stresses of life
🔵work productively and fruitfully
🔵contribute to your community

अहिले अत्याधिक गर्मी बढेको छ! पानी र झोलिलो पदार्थको सेवन गरौं!
01/06/2024

अहिले अत्याधिक गर्मी बढेको छ! पानी र झोलिलो पदार्थको सेवन गरौं!

27/05/2024
14/02/2024


आकस्मिक गर्भनिरोधक चक्कीहरूको दैनिक प्रयोगले तपाईंको भविष्य नष्ट गर्न सक्छ! आकस्मिक लागि मात्र प्रयोग गर्नुहोस्! केहि सम...
05/02/2024

आकस्मिक गर्भनिरोधक चक्कीहरूको दैनिक प्रयोगले तपाईंको भविष्य नष्ट गर्न सक्छ! आकस्मिक लागि मात्र प्रयोग गर्नुहोस्!
केहि समयको मनोरन्जनको लागि आफ्नो भविष्य बर्बाद नगर्नुहोस्!

Address

Urlabari
Urlabari
56604

Telephone

+9779804380322

Website

Alerts

Be the first to know and let us send you an email when Adhikari Swasta Upachar clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share