थुमपोखरा स्वास्थ्य चौकी

  • Home
  • Nepal
  • Waling
  • थुमपोखरा स्वास्थ्य चौकी

थुमपोखरा स्वास्थ्य चौकी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from थुमपोखरा स्वास्थ्य चौकी, Medical and health, Waling-14, Waling.

मिति २०८३/०३/०३ गते वालिङ नगरपालिका वडा नं.१४, डुम्रेभञ्ज्याङमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि नि:शुल्क स्वास्थ्य...
16/06/2026

मिति २०८३/०३/०३ गते वालिङ नगरपालिका वडा नं.१४, डुम्रेभञ्ज्याङमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षण शिविर हुन गइरहेको छ। शिविरमा गई सेवा लिनु हुन सम्पूर्ण जेष्ठ नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौं।

27/05/2026

मिति २०८३ साल जेष्ठ १३ गते थुमपोखरा स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर SCREENING शिविर कार्यक्रम सम्पन्न भएको छ । जसमा जम्मा ४२ जनाले सेवा लिनु भएको छ भने २ जना VIA POSITIVE देखिएको र THERMOCOGULATION विधि बाट उपचार गरियो । ६ जनालाई आङ खस्ने समस्या देखिएको र २ जनालाई RING PESSARY राखि उपचार गरियो । यस्तै १ जना लाई थप उपचारको लागि रेफर गरियो ।

27/05/2026

थुमपोखरा स्वास्थ्य चौकीको नयाँ पेजमा सबैलाई स्वागत छ ।

Address

Waling-14
Waling
40901

Website

Alerts

Be the first to know and let us send you an email when थुमपोखरा स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share