एसियन NepaL खबर

एसियन NepaL खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from एसियन NepaL खबर, Charlotte, NC.

05/20/2026
05/08/2026

Aaj ko mausam kasto cha g**s

05/08/2026

Helloooo...

05/08/2026

Hello ...

05/01/2026

सहकारी ठगीमा संलग्नहरूले सम्बन्धविच्छेद वा अंशबन्डा गरेर सम्पत्ति लुकाउन नपाउने भएका छन् !!!!

05/01/2026

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा डोजर चलेपछि.......

05/01/2026

🚨 अपडेट: जलजला सडक दुर्घटना 🥺🙏
पर्वतको जलजलामा भएको बीभत्स सवारी दुर्घटनाले स्तब्ध बनाएको छ। भिरबाट खसेको सवारीमा रहेका यात्रुहरूको उद्धारका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू ज्यान फालेर खटिरहेका छन्। घटनास्थलको दृश्य अत्यन्तै हृदयविदारक छ।
अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनुहुनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। 💐🩹
सबैले सुरक्षित यात्रा गरौं।

05/01/2026

Hello guys

03/11/2026

समानुपातिक कूल १,०७,३२,९३२
खसेको मत १ करोड ९ लाख ५० हजार
थ्रेसहोल्डका लागि आवश्यक मत ३,२८,५०० करिब
थ्रेसहोल्ड कटाउन सफल मात्र ६ दल- रास्वपा, नेकॉ, एमाले, नेकपा, श्रम, राप्रपा।
थ्रेसहोल्ड कटाउन सफल ६ दलले पाएको कूल मतलाई १००% मानेर प्रत्येक दलले पाएको मतको प्रतिशत निकाली सोही अनुपातमा ११० समानुपातिक बिभाजन हुनेछ ।
६ दलको कूल समानुपातिक मत ९७,०७,९१२
जसअनुसार निम्न सिट देखिन्छ-

रास्वपा ५८ सिट
नेकॉ २०
एमाले १६
नेकपा ८
श्रम ४
राप्रपा ४

Address

Charlotte, NC

Telephone

+19809814302

Website

Alerts

Be the first to know and let us send you an email when एसियन NepaL खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share