Corona virus awareness community

  • Home
  • Corona virus awareness community

Corona virus awareness community Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Corona virus awareness community, Health & Wellness Website, .

30/04/2021

कोभिड-१९ सम्बन्धी जानकारी लिन र सेवा लिने कार्यका लागि सहजिकरण गर्न सम्पर्क विवरण।

30/04/2021
27/04/2021

प्रदेश १ मा सोमबार २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११४, झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिकामा ३५ महिला र ५५ पुरुष गरि ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १–१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १, इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ !
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६ सय ४६ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९ सय ५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५ पुगेको छ ।

प्रदेश १ मा सोमबार ७ सय ४७ जनाको पीसीआर परीक्षणगर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

19/04/2021

बिराटनगरमा ३५ बर्षिय एक कोरोना संक्रमितको मृत्यु भएको छ। बिराटनगरको कुनै पनि अस्पतालमामा भर्ना नगरेपछि बिरामिको मृत्यु भएको हो ।

12/08/2020

BREAKING NEWS
कोरोना भाइरसको संक्रमणबाट विराटनगर-५ का ५७ वर्षीय पुरुषको बुधबार ४ बजे मृत्यु भएको छ ।

03/08/2020

बिराटनगर ५ का ७७ बर्ष का एक पुरुष को कोरोना भाइरसका कारण कोशी अस्पताल को आइसोलेसनमा मृत्यु भएको छ ।

31/07/2020

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि आज राति १२ बजेदेखि १४ दिनसम्म विराटनगर क्षेत्रभित्र लकडाउन गर्ने महानगरपालिकाको निर्णय ।

29/07/2020

विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

28/07/2020

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो

11/07/2020

Address


Website

Alerts

Be the first to know and let us send you an email when Corona virus awareness community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Health & Beauty Business?

Share