31/05/2026
🚭 विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
आजबाट सुरु गरौं स्वस्थ जीवनको नयाँ यात्रा!
❌ धूम्रपानले फोक्सो, मुटु र शरीरका अन्य अंगलाई गम्भीर असर गर्छ
✔️ छोड्न सकिन्छ — आजैबाट प्रयास सुरु गरौं
💚 स्वस्थ जीवन = खुशी जीवन
📍 Avash Pharmacy
सूर्यविनायक-०६, भक्तपुर
📞 9840590343