शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital

शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital Subha Swostik Hospital is opened for your service. With the moto of 'Health for All'.

सेकुरेडि गार्ड दाइ सुरेश लामा दाइलाइ जन्मदिनको धेरै धेरै शुभकामना छ | 💐💐🎉🎉
04/06/2026

सेकुरेडि गार्ड दाइ सुरेश लामा दाइलाइ जन्मदिनको धेरै धेरै शुभकामना छ | 💐💐🎉🎉

01/06/2026
01/06/2026
जन्मदिनको धेरै धेरै शुभकामना आदरणीय प्रदीप सर! 🎂💙तपाईंको जीवन सधैं खुशी, सफलता, सुस्वास्थ्य र नयाँ उर्जाले भरिपूर्ण रहोस...
29/05/2026

जन्मदिनको धेरै धेरै शुभकामना आदरणीय प्रदीप सर! 🎂💙

तपाईंको जीवन सधैं खुशी, सफलता, सुस्वास्थ्य र नयाँ उर्जाले भरिपूर्ण रहोस्। तपाईंको मुस्कान, व्यक्तित्व र प्रेरणादायी सोचले सबैको मन जितिरहोस्। ईश्वरले तपाईंलाई दीर्घायु, सम्मान र प्रत्येक पाइला सफलताको साथ अगाडि बढ्ने शक्ति प्रदान गरून्।
Happy Birthday Pradip Sir!

अब बर्दिबासमाथाइराइड, सुगर तथा हर्मोन सम्बन्धी समस्याको विशेषज्ञ सेवा ✨प्रख्यात एन्डोक्राइनोलोजिस्टDr. Rajiv Yadavजेठ १६...
26/05/2026

अब बर्दिबासमा
थाइराइड, सुगर तथा हर्मोन सम्बन्धी समस्याको विशेषज्ञ सेवा ✨

प्रख्यात एन्डोक्राइनोलोजिस्ट
Dr. Rajiv Yadav
जेठ १६ गते आउँदै हुनुहुन्छ ।

🔹 थाइराइड
🔹 सुगर (Diabetes)
🔹 हर्मोन असन्तुलन
🔹 मोटोपना तथा मेटाबोलिक समस्या
🔹 उच्च रक्तचापसँग सम्बन्धित जटिलता

समयमै जाँच र उपचार गरौँ, स्वस्थ जीवन रोजौँ 💙

📍 Shubha Swostik Hospital
📞 सम्पर्क: 044-550255 / 9812003484

भोलि शनिबार, Psychiatry सम्बन्धी सेवा प्रदान गर्न बरिष्ठ मानसिक रोग विशेषज्ञ चिकित्सक हस्पिटलमा आउँदै हुनुहुन्छ।मानसिक त...
22/05/2026

भोलि शनिबार, Psychiatry सम्बन्धी सेवा प्रदान गर्न बरिष्ठ मानसिक रोग विशेषज्ञ चिकित्सक हस्पिटलमा आउँदै हुनुहुन्छ।
मानसिक तनाव, चिन्ता, डिप्रेसन, निद्राको समस्या, व्यवहार परिवर्तन लगायत मानसिक स्वास्थ्य सम्बन्धी समस्याको परामर्श तथा उपचार सेवा उपलब्ध रहनेछ।

समयमै परामर्श लिनुहोस्।
Shubha Swostik Hospital Pvt. Ltd.

📞 सम्पर्क: ०४४-५५०२५५ / ९८१२००३४८४

हामी निरन्तर स्वास्थ्य सेवा र सरसफाइ मा कठिबद्ध छौँ ।
22/05/2026

हामी निरन्तर स्वास्थ्य सेवा र सरसफाइ मा कठिबद्ध छौँ ।

Address

Main Road Bardibas
Rajshahi Division

Alerts

Be the first to know and let us send you an email when शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share