09/04/2026
📢✨ डाक्टर आउने विशेष सूचना ✨📢
👨⚕️ हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ
👉 डा. राज कृष्ण श्रेष्ठ
🏥 स्थान: Beta Health Care, भालुबाङ
📅 मिति: २७ गते, शनिबार
🩺 हाडजोर्नी, नसा तथा बाथ सम्बन्धी समस्या भएका बिरामीहरूले
समयमै उपस्थित भई विशेषज्ञ सेवा लिनुहोस्।
📞 सम्पर्क नं.: ९८४२७२९६६४
🙏 धन्यवाद