मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, शुद्धोधन-०४, रूपन्देही

  • Casa
  • Ecuador
  • Quito
  • मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, शुद्धोधन-०४, रूपन्देही

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, शुद्धोधन-०४, रूपन्देही Its primary health centre located at the Geographical centre of Rupandehi representing the almost ar

22/05/2022

Be careful it's raining🌧🌧

15/01/2022

ढिलोचाँडो भन्ने मात्रै हो अन्तत: अधिकांश जसो सङ्क्रमित हुने निश्चितप्राय: जस्तै देखिन्छ।व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता र भाइरसको भेरियन्टको प्रकृति अनुसार कसलाई कति असर गर्छ त्यो अर्को कुरा हो।संयमित बनौँ,महामारीलाई मामुली नआकौँ।सही तरिकाले मास्क लगाओैँँ,स्वास्थ्य सुरक्षाका मापदन्ड कडाइका साथ पालना गरौँ।

21 गते बता 24 गतेसम कोभिड-१९ बिरुद्धको खोप लगाउनु हुन अनुरोध गरछौ🙂🙂,21-22 :३० वर्ष माथीको उमर समुह23-24 : १८ वर्ष देखी ३...
03/12/2021

21 गते बता 24 गतेसम कोभिड-१९ बिरुद्धको खोप लगाउनु हुन अनुरोध गरछौ🙂🙂
,
21-22 :३० वर्ष माथीको उमर समुह

23-24 : १८ वर्ष देखी ३० वर्षको उमर समुह

Please use container (dustbin) 🐒🐒😝
15/08/2021

Please use container (dustbin) 🐒🐒😝

COVID-19 FULL VACCINATION CERTIFICATE
15/08/2021

COVID-19 FULL VACCINATION CERTIFICATE

असारे झारी🌧🌧
16/06/2021

असारे झारी🌧🌧

20/05/2021

आज रुपन्देहीको समाचार मा अल्लिकती राम्रो समाचार सम्प्रैशन भइ राहको छ, पछीलो २४घन्टा मा रुपन्देहीमा क्रमिक कोरोना संक्रमणदर घट्ने क्रम जारी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ११८५ जना नमुना परीक्षण गर्दा २९४ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुटवलमा ९० जना, तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकामा २÷२ जनामा र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।
रुपन्देहीमा २४ घण्टामा ४८६ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार ६९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । आज थप ४ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८१ पुगेको छ ।

किभीड -१९  विरुद्ध को लडाईमा हामी शुद्धोधन  गाउपालिकाको स्वास्थ्य कर्मचारी साथीहरु |Stay home  🏠Stay safe ♥️
20/05/2021

किभीड -१९ विरुद्ध को लडाईमा हामी शुद्धोधन गाउपालिकाको स्वास्थ्य कर्मचारी साथीहरु |
Stay home 🏠
Stay safe ♥️

मोतिपुर प्रा. स्वा. केन्द्रमा कार्यरत स्व.बिष्णु नेपालको सम्झनामा उहांको धर्म पत्नि प्रतिमा नेपाल र छोरा आयुष नेपाल ले म...
20/05/2021

मोतिपुर प्रा. स्वा. केन्द्रमा कार्यरत स्व.बिष्णु नेपालको सम्झनामा उहांको धर्म पत्नि प्रतिमा नेपाल र छोरा आयुष नेपाल ले मिती २०७८-०२-०५ गते शुद्धोधन गाउँपालिका वडा नं ४,फर्साटिकर रुपन्देही अवस्थित मोतिपुर प्रा.स्वा. केन्द्र(कोरोना अस्पताल)लाई ऑक्सीजन तथा अन्य स्वास्थ्य सामाग्री स्थापनाको लागी
साथै यहां रहेका बिरामी,बिरामी कुरुवा,स्वास्थ्य कर्मी अन्य यहा उपस्थित मानुभाव हरुलाई तातो पानीको सहज होस भन्ने उदेश्यका साथ ३ थान (३४,०००- चौतिस हजार को)water Dispenser (Hot,Cold& Normal) मेसिन प्रदान गर्नुभएको हार्दीक आभार प्रकट गर्न चाहान्छौं

पुर्ण खोप दिगोपना तथा कोभिड १९ रोग विरूद्ध को १ दिने अभिमुखीकरण कार्यक्रम मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भ...
05/03/2021

पुर्ण खोप दिगोपना तथा कोभिड १९ रोग विरूद्ध को १ दिने अभिमुखीकरण कार्यक्रम मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ।

Dirección

Quito

Teléfono

+97771620389

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, शुद्धोधन-०४, रूपन्देही publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Compartir