15/04/2026
“सानो रोग लाग्यो भने सिधै GP जानु पर्छ भन्ने छैन!”
👉 “UK मा ‘Pharmacy First’ सेवा छ।”
👉 “अब तपाईं फार्मेसीमै गएर केही सामान्य रोगको उपचार पाउन सक्नुहुन्छ।”
👉 “फार्मासिस्टले सल्लाह दिन्छन् र आवश्यक परे औषधि पनि दिन्छन्।” 💊 सामान्य संक्रमणहरू (Common Infections)
1️⃣ पिसाबको संक्रमण (UTI)
2️⃣ जनै खटिरा (Shingles)
3️⃣ घाँटी दुख्ने (Sore throat)
4️⃣ कानको संक्रमण (Ear infection)
5️⃣ Sinus को समस्या (Sinusitis)
6️⃣ छाला को संक्रमण (Impetigo) &
7️⃣ किराबाट टोकेको ठाउँमा संक्रमण (Infected insect bite)
👉 “यो छिटो, सजिलो र निःशुल्क हुन्छ।”
👉 “पहिले फार्मेसी जानुहोस्—समय र झन्झट दुवै बचत हुन्छ!”
👉 “यस्तो जानकारीका लागि follow गर्न नबिर्सनुहोस् 🙌”
https://www.tiktok.com/.the.pharmacist?_r=1&_t=ZN-95YnXvBudza
Royal Borough of Greenwich