Bhagwan Shree Rajneesh Life Awakening Active Meditation

Bhagwan Shree Rajneesh Life Awakening Active Meditation Osho Meditation and news about Osho world and spirtualiy. Community

भावपूर्ण श्रद्धाञ्जली — स्वामी तेज कुमार श्रेष्ठज्यू 🙏🌹भगवान ओशोप्रतिको तपाईंको प्रेम, त्याग र समर्पण सधैं प्रेरणादायी र...
29/08/2026

भावपूर्ण श्रद्धाञ्जली — स्वामी तेज कुमार श्रेष्ठज्यू 🙏🌹

भगवान ओशोप्रतिको तपाईंको प्रेम, त्याग र समर्पण सधैं प्रेरणादायी रहनेछ। विद्यार्थी जीवनमा आफ्नै ट्युसन शुल्कले ओशोका पुस्तकहरू किनेर डुम्रे आश्रमलाई समर्पण गर्नु र एकपटक धारण गरेको ओशो माला जीवनभर नउतार्नु—तपाईंको सच्चा संन्यासको सुन्दर प्रमाण हो।

स्वामीजी, तपाईंको सरलता, प्रेम र सम्झना सधैं हाम्रो हृदयमा जीवित रहनेछ।
भगवान ओशोको कृपाले तपाईंको अबको यात्रा सहज, शान्तिमय र प्रकाशमय बनोस्।

भावपूर्ण श्रद्धाञ्जली। 🙏🌹
जय ओशो। जय अरुण स्वामीजी। जय ईश्वर समर्पण स्वामीजी।**

26/08/2026

"That is a subtle and cunning way of the mind to escape from itself."

24/08/2026
23/08/2026

With a heavy heart, we share that our beloved Ma Prem Bhagwati of Upaban Ashram, Pokhara has left her body. Her last rites will be performed today at 10 am at Aryaghat, Pashupatinath. Requesting all the Sannyasins in Kathmandu to gather there to pray for her departed soul.

22/08/2026

Enepalese, most popular Nepali cummunity portal from United States

22/08/2026

enepalese, news portal by Nepalese People who lives on USA

Successful finish 1 day Osho Meditation camp conducted by Atmo Chaitanya swamiji at Hindu Buddha Mandir.
15/08/2026

Successful finish 1 day Osho Meditation camp conducted by Atmo Chaitanya swamiji at Hindu Buddha Mandir.

https://www.facebook.com/share/v/1Ax99XcjJB/ओशो नमन प्रणाम!  प्रिय ओशो प्रेमी तथा साधक मित्रहरू,परम पूज्य बोधिसत्व स्वाम...
10/05/2026

https://www.facebook.com/share/v/1Ax99XcjJB/

ओशो नमन प्रणाम!
प्रिय ओशो प्रेमी तथा साधक मित्रहरू,

परम पूज्य बोधिसत्व स्वामी आनन्द अरुणको अटुट समर्पण र प्रेमले भगवान् ओशोको चेतनाको ज्योति नेपाल हुँदै विश्वभर फैलिएको छ। आज उहाँकै प्रेरणा र आशीर्वादले “रजनीश साधना आश्रम तनहुँ” निर्माण हुँदैछ — ध्यान, मौन र प्रेमको नयाँ धाम।

यो केवल भवन होइन,
यो त चेतनाको मन्दिर हो।
यो त ओशोको सुगन्धलाई पुस्तौँसम्म जीवित राख्ने यज्ञ हो।

हामी सबै ओशो शिष्य र प्रेमीहरूलाई हार्दिक अनुरोध —
आफ्नो श्रद्धा, प्रेम र सामर्थ्यअनुसार सहयोग गरौँ।
तपाईंको सानो योगदान पनि यस महान् यात्राको अमूल्य ईँटा बन्नेछ।

ओशो प्रेम सहित,
स्वामी ईश्वर समर्पण
रजनीश साधना आश्रम तनहुँ परिवार 🌿

Address

Warwick

Website

Alerts

Be the first to know and let us send you an email when Bhagwan Shree Rajneesh Life Awakening Active Meditation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhagwan Shree Rajneesh Life Awakening Active Meditation:

Shortcuts

Share