20/08/2026
थाइराइड, सुगर, प्रेसर वा हर्मोन सम्बन्धी समस्याबाट चिन्तित हुनुहुन्छ? अब समयमै विशेषज्ञ परामर्श लिनुहोस्!
वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ (Endocrinologist) डा. एस. एन. यादव बिरामी जाँच्नको लागि आउँदै हुनुहुन्छ। थाइराइड, सुगर, प्रेसर वा हर्मोन सम्बन्धी कुनै पनि समस्या छ भने समयमै आफ्नो नाम दर्ता गराउनुहोला।
🗓️ डा. आउने मिति: भदौ १९ गते, शुक्रबार
उपचार हुने मुख्य समस्याहरू:
👉 मधुमेह (चिनी रोग)
👉 थाइराइड गडबडी भइरहने समस्या
👉 गर्भावस्थामा उत्पन्न हुने सुगर
👉 उच्च प्रेसर र कोलेस्ट्रोल
👉 हड्डी कमजोर हुने समस्या
👉 महिनावारी र निसन्तानपन सम्बन्धी समस्या
👉 तौल नियन्त्रण नहुने र बच्चाको तौल नबढ्ने समस्या
👉 हातखुट्टा झमझम गर्ने र बाउँडिने समस्या
🏥 स्थान: सकृय फर्मा (Sakriya Pharma), घोराही -१५, हस्पिटल रोड, दाङ
📞 सम्पर्क नम्बर: 9809537611 / 9857831683