K.C. Holistic Health Care Rukum

K.C.  Holistic Health Care Rukum We are the healthy food product suppliers and we deliver our product all over the Nepal

17/04/2024

तपाईं भित्रै छ सफलताको विशाल शती।

के हो? हुने कारण वा पुरुष कुनमा बढी उमेर शिशुरोकथाम # थाहा नभएका कारण कृपया सबैले जान्ने पर्ने कुनैपनि दम्पतीको विवाह भए...
22/05/2022

के हो? हुने कारण वा पुरुष कुनमा बढी उमेर शिशु
रोकथाम # थाहा नभएका कारण कृपया सबैले जान्ने पर्ने कुनै
पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार
नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ
बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ। यसलाई
अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी
शब्द प्रयोग हुन थालेको छ। उपचारपछि गर्भ रहेन भने
त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई
सबर्टिलिटी भनिन्छ ।

महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?

हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष
महिलालाई मात्र दिइन्छ। यसमा महिला-पुरुष दुवै बराबर ा
जिम्मेवार हुन्छ ।

बाँझोपन हुने कारण के-के हुन् ?

बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड
अर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा
बाँझोपन हुने सम्भावना रहन्छ । त्यसैगरी पाठेघरमा ट्युमर
पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि
बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग
उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको
विविधि केमिकल खाले कुरा प्रदुषण हावापानी तथा धूम्रपान
आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश - खाडी मुलुक)
गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या
देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा
कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित
दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र
सन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुने
सम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकर
जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।

कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?

ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना हुन्छ ।
चिकित्सकको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलाले
शिशु जन्माउने उपयुक्त उमेर हो ।

बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?

विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय
लिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियो
सागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रामा
ध्यान दिने।

के कारणले हुन्छ बाँझोपन ?

खासमा बाँझोपन तीन कारणले हुन्छ ।

(१) पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुने
बाँझोपन :- यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३०
प्रतिशतमा देखिएको छ ।
(२) दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर। त्यो पुरुषकै
समस्याको हाराहारीमा देखिएको छ।
(३) तेस्रो, महिला—पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले
देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा
देखिएको छ ।

महिलामा के कारणले हुन्छ यस्तो समस्या ?

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य
समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको
नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब
बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ ।
त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।

पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्काे बच्चा बस्ने सम्भावना
पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत
तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न
समस्या हुन्छ ।

सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन
हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित
गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत
बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने
हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल
अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा
बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर
जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार — प्रकार
बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा
हुन्छ ।

अस्थायी साधनले के गर्छ ?

परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो
समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै—कुनै
साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो
समयका लागि प्रयोग गर्ने कुनै—कुनै अस्थायी साधनले लामो
समय (६ महिना—१ वर्ष) सम्म पनि गर्भ बस्ने समय धकेल्न
सक्छ ।

थाहा नभएका कारणले हुने बाँझोपन

२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन
हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम
हेर्नुपर्ने, अन्य हर्माेनहरूको पनि जाँच गर्नुपर्छ ।

यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन ।
पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या,
अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो
अवस्थामा आकस्मिक रूपमा पछि आफेैँ बच्चा हुने पनि छन्
तर, लामो समयसम्म पनि कारण थाहा छैन भने प्राकृतिक
जडीबुटीबाट उपचार गर्भाधान गर्‍यो भने बच्चा हुने सम्भावना
हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस
गरिरहनुपर्छ ।

कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ ।
अर्काे ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि
अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछि
मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र
नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत
बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।

त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन यो
समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह
खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसको
कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर
निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७
प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ । यसको उपचार रातो च्याउबाट हुनसक्छ।

पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्काे बच्चा बस्ने सम्भावना
पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत
तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न
समस्या हुन्छ ।

सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन
हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित
गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत
बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने
हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल
अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा
बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर
जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार—प्रकार
बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

कुन समयमा बच्चा पाउनु उचित ?

महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो
हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन ।
यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो
समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने
हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज,
हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नै
बोक्नुचाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने
भएको हुँदा समस्या हुनसक्छ ।

बँझोपनलाई यसरी समाधान गर्न सकिन्छ,?

१ पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।

२ कारण थाहा भएपछि कारणको प्राकृतिक जडीबुटीको प्रयोग गरि उपचार गर्ने ।

३ शुक्रकिटको खराबी छ भने त्यो बढाउन लागि जडिबुटीको
राजा रातो च्याउ खाने ।

४ बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर प्राकृतिक गर्भाधान गर्ने ।

५ श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने प्राकृतिक
जडिबुटीको products खाने ।

६ तौल धेरै छ भने तौल घटाउने ।
इन्फेक्सन छ भने त्यसको प्राकृतिक उपचार गर्ने ।

७ पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने
त्यसलाई फाल्नु पर्दैना DXN COMPANY बाट बन्नेको
PRODUCT हरू सेवन गर्नुहोस यसलाई मानव शरीरमा
गडबड भएको BODY CELLS SYSTEM लाई सही
बनाउन्छ SYSTEM सही हुन्नु नै यो समस्याबाट मुक्त हुन्नु हो।

केही पनि कारण छैन र बच्चा बसेको छैन भने जडीबुटीको
खानाबाट गर्भाधान गर्न सकिन्छ ।
नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका
लागि प्राकृतिक खानाको प्रविधि अपनाउन सकिन्छ ।
पुरुषले चुरोट खान्छ भने छोड्ने ।
लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।
धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने ।
शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२—३३
डिग्री हुनुपर्छ यसको लागि DXN को GL ले काम गर्छ।

बाँझोपनको मात्र
डिएक्स.एन.कम्पनीको खाध्यपुरक सामाग्रीहरूको सेवनले
कतिपय बाँझोपनको समस्याहरूमा पनि उल्लेख्य।

निस्न तरिकाले सेवन गर्न सकिन्छ :
Crodyceps 3 देखि 5 Tablet ( 2 time use)
GL 3 देखि 6 Capsule ( 2 Time use)
Spirulina 3 देखि 5 Tablet ( 2 Time use)
Cordyceps coffee १ स्याचेस ( 2 Time use)
(अवस्था हेरेर आवस्यक खुराक थप्दै या घटाउंदै जानसकिन्छ)

स्थानीय मह (लोकल) १ चम्चा ठूलो
सुत्नुभन्दा आधा घण्टा अगाडि समस्या भएको मानिसले
राम्ररी महमा घोलेर प्रत्येक दिन महिनावारी नरोकिएसम्म
खाईरहने।
मात्र महिनावारी भएको दिन देखि ६ दिनसम्म नखाने त्यहाँ
देखि माथि फेरी खान्नु सुरू गर्नुहोस।
स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं
यो अबसर सबैलाई बाडौ !!
✅१००% प्राकृतिक र कुनै साइड इन्फेक्ट नहुने !धन्यवाद
दर्शन नमस्ते सेवारो गुड मर्निङ डि.एक्स.एन.सम्पूर्ण मा

22/05/2022
स्पिरुलिना (Spirulina)▪️सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग ...
22/05/2022

स्पिरुलिना (Spirulina)

▪️सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग जस्तो घुमाउरो देखिने हुंदा बैज्ञानिक नाम स्पिरुलिना रहंन गहेको हो ।

▪️स्पिरुलिनामा १३ प्रकारका भिटामिनहरु, १३ प्रकारका मिनरलहरु, ११ प्रकारका खनिज पदार्थहरु, ४ प्रकारका महत्वपूर्ण पिग्मेण्टहरु, १८ प्रकारका एमिनो एसिडहरु, ६ प्रकारका अत्यावश्यक फ्याटी एसिडहरु, प्रोटिन र जि.एल.ए. पाईन्छ ।

▪️स्पिरुलिनामा पाईने भिटामिन ‘ए’ ले दृष्ट्रिदोष वा आंखा सम्बन्धि समस्याहरुमा राम्रो काग गर्दछ साथै आंखाको हेर्न सक्ने क्षमतालाई बढाउंदछ ।

▪️यसमा पाईने प्रोटिनले मानव शरिरको वृद्धि विकास गराउंदछ भने स्पिरुलिनामा आमाको दुधमा मात्र पाईने जि.एल.ए. हुने भएकोले यसले रोगप्रतिरोधात्मक क्षमता अर्थात् रोगसंग लड्ने क्षमता वृद्धि गर्दछ ।

▪️स्पिरुलिना कुपोषणका शिकार भएका तथा खाना पचाउंन नसक्ने बालबालिका देखि बृद्धबृद्धाहरुलाई उपयोगी रहेको छ भने यसले रक्त अल्पताको समस्याबाट समेत छुट्कारा दिलाउंछ ।

▪️यसले शरिरको तौल र हर्मोनहरुलाई सन्तुलन कायम राख्न र कुनै पनि क्यान्सरको सम्भावनालाई कम गराउंदछ।

▪️स्पिरुलिनामा Anti Oxidant हुने भएकोले यसले छालाका कोषहरुको सफाई गरी छालाको अवस्थामा सुधार ल्याउंदछ ।

▪️स्पिरुलिनाले रगतमा भएका विकारहरुलाई सफा गर्न, आन्द्राहरु सफा गर्न र पाचन प्रणालिमा भएका सुगर, ग्यांस्ट्रिक, अल्सर, पायल्स जस्ता समस्याहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

▪️यसले कोलेष्टेरोल र हृदयरोगको जोखिमलाई घटाउंदछ भने सशक्त भाईरल प्रतिरोधी कार्य गर्दछ ।

20/05/2022

dxn भनेको के हो? किन बुझ्नु जरुरी छ?

रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लगि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि स्वास्थ बनुहोस।आदरणीय सम्पूर्ण सर मि...
20/05/2022

रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लगि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि स्वास्थ बनुहोस।

आदरणीय सम्पूर्ण सर मिस मेडमहरुमा Good Morning DXN ...

देखेर सुनेर होइन खाएर, नुहाएर, दलेर ३ देखि ६ महीना बेसी प्रयोग गरेर हेरौं हरेक DXN का प्रोडकहरु अनि बल्ल DXN को बारेमा बोल्ने गरौं यदि DXN को प्रोडक लाभ उठाउन सक्दैनौ भने तपाई हाम्रो कमी, कमजोरी, गल्ती हो । DXN को प्रोडक को होइन।

तसर्थ DXN गलत भनेर DXN लाई छोड्छौ भने यो नसोचौ, मैले DXN लाई छोडे,DXN लाई तपाईले र मैले छोडेको होइन DXN ले तपाईलाई र मलाई छोड्दै छ ।
किनकी अहिले बिश्व ब्यापी रुपमा DXN फैलदै छ र दिन प्रति दिन DXN प्रोडकको माग बढ्दै गैरहेको छ।
यदि DXN गलत हुन्थ्यो भने आज DXN १९७ रास्ट्रहरुमा पुग्ने र बिश्वको ६ मिलियन भन्दा बढि जनताहरुको मन जित्न सफल हुने थिएन २४ सालको अबधिमा सयौं साल पुराना कम्पनिहरुलाई पछार्दै उत्कृष्ट १०० कम्पनिहरु मध्ये २४ नम्बरमा पर्ने पनि थिएन होला सायद गलत नै हुन्थ्यो भने ?

त्यसैले हाम्रो दिमागलाई परिवर्तन गरौं !
DXN वास्तबमा के हो? बुज्ने अनुसन्धान गर्ने कोशिस गरौं DXN ले हाम्रो स्वस्थ्य मा आमूल परिवर्तन गरीदिनेछ
अनि स्वास्थ्य,सम्वृद्धि र खुसी बन्ने छौ ।

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरि नै पाइन्छ । त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला ।त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ ।
।। ।धन्यवाद।।।
दर्शन नमस्ते सेवारो गुड मर्निङ डि.एक्स.एन.सम्पूर्ण मा

http://www.dxn-nepal.com/health-food-supplements?pgid=kjcnagy8-11c9669a-eb67-43e5-b4ac-f610ec99f4eahttp://www.dxn-nepal....
20/05/2022

http://www.dxn-nepal.com/health-food-supplements?pgid=kjcnagy8-11c9669a-eb67-43e5-b4ac-f610ec99f4eahttp://www.dxn-nepal.com/health-food-supplements?pgid=kjcnagy8-11c9669a-eb67-43e5-b4ac-f610ec99f4eahttp://www.dxn-nepal.com/health-food-supplements?pgid=kjcnagy8-11c9669a-eb67-43e5-b4ac-f610ec99f4eahttp://www.dxn-nepal.com/health-food-supplements?pgid=kjcnagy8-11c9669a-eb67-43e5-b4ac-f610ec99f4ea

- Reishi Gano (RG) is formulated from Ganoderma lucidum. - Cultivated in an organic accredited farm. - It is harvested from a 90-day old red mushroom. - Comes in both capsule and powder forms. * Ingredient : - 100% Ganoderma lucidum (Fruit body) * Available packaging size: - 90 capsules

This is the right time to Roar 💖We Believe We Can Build A heathy wealthy & Beautiful One World One Market For DXN Throug...
20/05/2022

This is the right time to Roar 💖

We Believe
We Can Build
A heathy wealthy & Beautiful
One World One Market For DXN
Throughout The World😊💖

🔸DXN को कुनै पनि प्रोडक्सहरु लिनकोलागि SMS गर्नुहोला!!👉यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को ...
20/05/2022

🔸DXN को कुनै पनि प्रोडक्सहरु लिनकोलागि SMS गर्नुहोला!!

👉यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका समस्याहरु मा अत्यन्तै फाइदा गर्दछ। यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा #नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको हो र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ। रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी (Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ ।

स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!

👉️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।

👉️💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने ।
थप जानकारीको लागी इनबक्समा एसएमएस गर्नुहोला। धन्यवाद

20/05/2022

happy good morining dxn

23/12/2019

Address

Johora Baru
Johor Bahru
350

Telephone

+9779745338660

Website

Alerts

Be the first to know and let us send you an email when K.C. Holistic Health Care Rukum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share