मेरो मनको पिडा कस्ले बुझिदिन्छ

मेरो मनको पिडा कस्ले बुझिदिन्छ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो मनको पिडा कस्ले बुझिदिन्छ, malaysia johor bahru, Johor Bahru.

11/08/2021

सम्झन्छु भन्नेको बिर्सने बानी हुन्छ
धोका पाए मायामा जो पनि रुन्छ
मलाई नसोध कति माया गर्छौ भनेर
किनकी थोरै माया गर्नेको मात्र हिसाब हुन्छ ।

11/08/2021

मायामा सिंदुर चुरा पनि हुन्छन्
मायामा चक्कु छुरा पनि हुन्छन्
कसम खानु नै ठूलो भुल हो प्रेम र युद्धमा
जति पूरा उति नै अधुरा पनि हुन्छन् ।

17/01/2021

Good Morning my love! I hope my good morning text will bring a smile on your face at the very beginning of the day. I love you so much.

16/01/2021

ठुला ठुला चाहाना केहि छैनन्
जिन्दगीमा बस रून नपरोस् जिउन
त सकिहाल्छु नि दुख सहेर पनि।

good morning my all friend
22/11/2020

good morning my all friend

सम्पुर्णमा आज परेको विश्वकर्मा पुजा, बास्तु दिवस, र विज्ञान दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।             ...
17/09/2020

सम्पुर्णमा आज परेको विश्वकर्मा पुजा, बास्तु दिवस, र विज्ञान दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।


03/09/2020

जिन्दगीमा सोचे जस्तो हुदैन रहेछ है

आज धेरै दिन पछि आएको छु मिस यु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
03/09/2020

आज धेरै दिन पछि आएको छु मिस यु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

11/06/2020

जो संग माया गाढा 💔 हुन्छ अक्सर त्यही मान्छे सबै भन्दा छिटो टाढा हुन्छ 💔

16/05/2020

आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!

16/05/2020

गुनासो त धेरै थियो जिन्दगि संग तर मौन यसकारण छु कि ! जति मैले पाएको छु त्यो पनि त धेरैको भाग्यमा हुदैन !!😃😃😃

16/05/2020

जस्लाइ आफ्नो मुटुमा राखेको थिए ! उसैले आज आफ्नै बासस्थान छिया छिया पारेर गै ! !❤️❤️❤️

Address

Malaysia Johor Bahru
Johor Bahru

Telephone

+60183662608

Website

Alerts

Be the first to know and let us send you an email when मेरो मनको पिडा कस्ले बुझिदिन्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share