जीवनशैली

जीवनशैली Yoga is my passion.
जीवनशैली (Geevanshaili) is a small initiatives to preach healthy lifestyle through Yoga, Reiki, Sound Healing & Therapeutic treatment.

स्वास्थ्यको सन्देश बोकेको क्वाँटी,पवित्रताको प्रतीक जनै पुर्णिमा,र प्रेम तथा रक्षाको बन्धन रक्षाबन्धन।यो विशेष पर्वको हा...
28/08/2026

स्वास्थ्यको सन्देश बोकेको क्वाँटी,
पवित्रताको प्रतीक जनै पुर्णिमा,
र प्रेम तथा रक्षाको बन्धन रक्षाबन्धन।
यो विशेष पर्वको हार्दिक शुभकामना🙏🕉️🙏
जीवनशैली Nisa Nora Stha Yoga in जीवनशैली

नागदेवताको पूजा तथा आराधना गरिने पावन दिन नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना। 🙏🕉️🙏     Yoga in जीवनशैली Nisa Nora Stha...
17/08/2026

नागदेवताको पूजा तथा आराधना गरिने पावन दिन
नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना। 🙏🕉️🙏

Yoga in जीवनशैली Nisa Nora Stha जीवनशैली

🪷गुरु पूर्णिमाको हार्दिक शुभकामना 🕉️ जीवनमा सही दिशा देखाउने, अज्ञानताको अन्धकार हटाई ज्ञानको दीप प्रज्वलित गर्ने, र कर्...
29/07/2026

🪷गुरु पूर्णिमाको हार्दिक शुभकामना 🕉️
जीवनमा सही दिशा देखाउने, अज्ञानताको अन्धकार हटाई ज्ञानको दीप प्रज्वलित गर्ने, र कर्म, अनुशासन तथा मानवताको मार्ग सिकाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान र कृतज्ञता। 🙏
गुरुर्ब्रह्मा गुरुर्विष्णुः
गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म
तस्मै श्रीगुरवे नमः॥

Yoga in जीवनशैली Nisa Nora Stha जीवनशैली

हरियालीले धरतीलाई सजाएझैँ,हाम्रो जीवन पनि श्रद्धा, प्रेम र सकारात्मकऊर्जाले हराभरा बनोस् कामना🙏यो पवित्र साउन महिनाको शु...
17/07/2026

हरियालीले धरतीलाई सजाएझैँ,
हाम्रो जीवन पनि श्रद्धा, प्रेम र सकारात्मक
ऊर्जाले हराभरा बनोस् कामना🙏
यो पवित्र साउन महिनाको शुभकामना। 💚
हर हर महादेव! 🔱🕉️

जीवनशैली Nisa Nora Stha Yoga in जीवनशैली

आजको दिन सम्पूर्ण किसानप्रति उच्च सम्मान व्यक्त गर्दै, सबैको जीवन हरियाली, स्वास्थ्य, शान्ति र समृद्धिलेभरिपूर्ण रहोस् क...
29/06/2026

आजको दिन सम्पूर्ण किसानप्रति उच्च सम्मान व्यक्त गर्दै,
सबैको जीवन हरियाली, स्वास्थ्य, शान्ति र समृद्धिले
भरिपूर्ण रहोस् कामना 🌱
राष्ट्रिय धान दिवसको शुभकामना। 🙏

Nisa Nora Stha जीवनशैली Yoga in जीवनशैली

12th International Day of Yoga 2026 June -21 "Yoga for Healthy Ageing"          जीवनशैली  Nisa Nora Stha Yoga in जीवनशैल...
21/06/2026

12th International Day of Yoga
2026 June -21 "Yoga for Healthy Ageing"


जीवनशैली Nisa Nora Stha Yoga in जीवनशैली

Address

Balaju

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when जीवनशैली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share