K.B. Hospital Pvt Ltd

K.B. Hospital Pvt Ltd Redefining care with compassion, expertise, and a personal touch — only at K.B. Hospital Pvt.Ltd Providing services since 2068 B.S

📩 आफ्नो CV आजै पठाउनुहोस्।🏥 K.B. Hospital Pvt. Ltd.📍 बनेपा–७, बसपार्क, प्रवेश मार्ग📞 011-660781
07/08/2026

📩 आफ्नो CV आजै पठाउनुहोस्।

🏥 K.B. Hospital Pvt. Ltd.
📍 बनेपा–७, बसपार्क, प्रवेश मार्ग
📞 011-660781

07/08/2026

स्वस्थ मुटु नै स्वस्थ जीवनको आधार हो। छाती दुख्ने, मुटुको धड्कन असामान्य हुने, उच्च रक्तचाप, सास फेर्न गाह्रो हुने, अत्यधिक थकान महसुस हुने वा नियमित मुटु परीक्षण गराउन चाहनुहुन्छ भने यो अवसरलाई नछुटाउनुहोस्।

•अनुभवी हृदय रोग विशेषज्ञ (कार्डियोलोजिस्ट) द्वारा विशेष परामर्श सेवा

📅 मिति: भोलि, शनिबार
🕣 समय: बिहान ८:३० बजेदेखि दिउँसो २:०० बजेसम्म

❤️ समयमै गरिएको मुटुको परीक्षणले गम्भीर स्वास्थ्य समस्याबाट जोगाउन मद्दत गर्न सक्छ।

📞 आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस् र आफ्नो मुटुलाई विशेषज्ञको सुरक्षित हातमा सुम्पनुहोस्।

प्रख्यात छाला रोग विशेषज्ञडा. अभिषेक सुमनहाम्रो के.बी. अस्पतालमा बिरामी परामर्शका लागि आउनुहुने भएको जानकारी गराइन्छ।📅 म...
24/07/2026

प्रख्यात छाला रोग विशेषज्ञ
डा. अभिषेक सुमन
हाम्रो के.बी. अस्पतालमा बिरामी परामर्शका लागि आउनुहुने भएको जानकारी गराइन्छ।

📅 मिति: २०८३ श्रावण १० र ११ गते (आइतबार र सोमबार)
🕛 समय: दिउँसो १२:०० बजेदेखि २:०० बजेसम्म

छाला रोग सम्बन्धी कुनै पनि समस्या भएमा उक्त समयमा उपस्थित भई विशेषज्ञ सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

16/07/2026

स्वास्थ्यसम्बन्धी समस्यालाई बेवास्ता नगर्नुहोस्।
अब नाक, कान तथा घाँटी (ENT) विशेषज्ञ र
स्त्री तथा प्रसूति रोग विशेषज्ञ (Gynecologist) बाट गुणस्तरीय परामर्श तथा उपचार सेवा K.B. Hospital मा उपलब्ध छ।

हामी अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि के.बी. अस्पताल प्रा.लि. ले बागमती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालयबा...
10/07/2026

हामी अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि के.बी. अस्पताल प्रा.लि. ले बागमती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालयबाट २५ शैय्याको अस्पताल सञ्चालन अनुमति आधिकारिक रूपमा प्राप्त गरेको छ।
तपाईंहरूको विश्वासलाई हाम्रो सबैभन्दा ठूलो प्रेरणा मानेर, आगामी दिनहरूमा अझ सुरक्षित, गुणस्तरीय, विश्वसनीय र करुणामय स्वास्थ्य सेवा प्रदान गर्न हामी सधैं प्रतिबद्ध रहनेछौं।

हामी तपाईंहरूको सेवामा सधैं समर्पित छौं।

09/06/2026

हाडजोर्नी तथा मांसपेशी सम्बन्धी समस्याले सताइरहेको छ?

प्रत्येक बुधबार केबी अस्पतालमा अनुभवी अर्थोपेडिक विशेषज्ञ डा. अन्सुलबाट परामर्श सेवा उपलब्ध छ।

घुँडा, कम्मर, ढाड, जोर्नी दुख्ने, चोटपटक, फ्र्याक्चर तथा अन्य हाडजोर्नी सम्बन्धी समस्याहरूको उचित उपचार तथा परामर्शका लागि आजै आफ्नो समय सुरक्षित गर्नुहोस्।

📍 ठेगाना: बनेपा–७, बसपार्क प्रवेश मार्ग
📞 सम्पर्क: ०११–६६०७८१

यस आउँदो बिहीबार र शुक्रबार (१४ र १५ गते) प्रख्यात छाला तथा यौन रोग विशेषज्ञ Dr. Abhishek Suman हाम्रो अस्पतालमा उपलब्ध ...
26/05/2026

यस आउँदो बिहीबार र शुक्रबार (१४ र १५ गते) प्रख्यात छाला तथा यौन रोग विशेषज्ञ Dr. Abhishek Suman हाम्रो अस्पतालमा उपलब्ध हुनुहुनेछ।

आफ्नो छाला सम्बन्धी समस्या तथा परामर्शका लागि आजै ढिला नगरी अपोइन्टमेन्ट बुक गर्नुहोस्।

📞 थप जानकारी तथा अपोइन्टमेन्टका लागि : 011-660781
बनेपा–७, बसपार्क

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
यस नयाँ वर्षले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछौं।
तपाईंको विश्वास र साथका लागि धन्यवाद। हामी सधैं उत्कृष्ट सेवा र हेरचाहका लागि प्रतिबद्ध छौं।

📞 सम्पर्क नं: 011-660781
📍 स्थान: बनेपा–७, बसपार्क

यसै आउँदो चैत्र २८, २९ र ३० गते(शनिबार, आइतबार र सोमबार)प्रख्यात छाला रोग विशेषज्ञ डा. अभिषेक सुमनKB Hospital मा उपस्थित...
09/04/2026

यसै आउँदो चैत्र २८, २९ र ३० गते
(शनिबार, आइतबार र सोमबार)

प्रख्यात छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन
KB Hospital मा उपस्थित हुनुहुनेछ।

🕒 उपस्थिति समय:
• शनिबार: बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म
• आइतबार र सोमबार: बिहान ९:०० देखि ११:०० बजेसम्म

यदि तपाईंलाई छाला सम्बन्धी कुनै पनि समस्या छ भने,
कृपया आफ्नो अपोइन्टमेन्ट समयमै बुक गर्नुहोस्।

27/03/2026

Visit us tomorrow

Address

Banepa
Banepa Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97711660781

Website

Alerts

Be the first to know and let us send you an email when K.B. Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K.B. Hospital Pvt Ltd:

Shortcuts

Share