Banepa Health Care

Banepa Health Care � शुलभ शुल्कमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाका लागि � बनेपा हेल्थ केयर । � बनेपा–८, काभ्रे

07/08/2026

(🏥 स्वास्थ्य सचेतना) आइरन (Iron) र क्याल्सियम (Calcium) खाने सही तरिका के हो ?

नाम दर्ता तथा थप जानकारीका लागि ०११-६६२१६२, ९८६९४१८२६४,

बनेपा हेल्थ केयर प्रा.लि.

बनेपा-८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )



07/08/2026

गर्भावस्थामा दन्त उपचार कति सुरक्षित छ?

🔹 🤰 गर्भावस्थामा दन्त उपचार सामान्यतया सुरक्षित हुन्छ, विशेषगरी दोस्रो त्रैमासिक (४–६ महिना) उपचारका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ।

🔹 🦷 उपचारअघि आफ्नो दन्त चिकित्सकलाई गर्भावस्थाबारे जानकारी दिनुहोस् र चिकित्सकको सल्लाहअनुसार मात्र उपचार गराउनुहोस्।
नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)

07/08/2026

१०३९ औँ निःशुल्क स्वास्थ्य शिविर बनेपा नगरपालिका १० जनागाल सेतोपाटीमा सम्पन्न।

आज मिति २०८३ साल साउन २२ गते, शुक्रबारका दिन बनेपा हेल्थ केयरको आयोजनामा बनेपा नगरपालिका १० जनागाल सेतोपाटीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त शिविरमा २० वर्षदेखि ८९ वर्ष उमेर समूह सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गराउनुभएको थियो।

शिविरमा ७६ जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको छ।

06/08/2026

(🏥 स्वास्थ्य सचेतना) Dengue fever suspected गरेको cases हरुमा lab मा के के जाच गरिन्छ ?

नाम दर्ता तथा थप जानकारीका लागि ०११-६६२१६२, ९८६९४१८२६४,

बनेपा हेल्थ केयर प्रा.लि.

बनेपा-८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )





06/08/2026

मांशपेशीमा ऐंठन हुनुका कारण के हुन्?❓
📢 मांसपेशीमा ऐंठन हुनुका कारणमा शरीरमा पानीको कमी, इलेक्ट्रोलाइट असन्तुलन, अत्यधिक व्यायाम, लामो समयसम्म एउटै अवस्थामा बस्नु तथा केही भिटामिन–खनिजको कमी हुन सक्छ।
👉 बारम्बार ऐंठन हुने, धेरै दुख्ने वा लामो समयसम्म समस्या रहने भएमा समयमै जाँच र चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

06/08/2026

१०३८ औँ निःशुल्क स्वास्थ्य शिविर बनेपा नगरपालिका ७ गोदामचोकमा सम्पन्न।

आज मिति २०८३ साल साउन २१ गते, बिहीबारका दिन बनेपा हेल्थ केयरको आयोजनामा बनेपा नगरपालिका ७ गोदामचोकमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त शिविरमा २६ वर्षदेखि ७७ वर्ष उमेर समूह सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गराउनुभएको थियो।

शिविरमा ४६ जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको छ।

05/08/2026

(🏥 स्वास्थ्य सचेतना) गर्मी मौसममा हीट स्ट्रोकलाई हल्का नलिनुहोस्। समयमै सावधानी अपनाऔँ, सुरक्षित रहौँ। ☀️💙

नाम दर्ता तथा थप जानकारीका लागि ०११-६६२१६२, ९८६९४१८२६४,

बनेपा हेल्थ केयर प्रा.लि.

बनेपा-८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )



05/08/2026

१०३७ औँ निःशुल्क स्वास्थ्य शिविर बनेपा नगरपालिका ५ ओपी मा सम्पन्न।

आज मिति २०८३ साल साउन २० गते, बुधबारका दिन बनेपा हेल्थ केयरको आयोजनामा बनेपा नगरपालिका ५ ओपी मा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त शिविरमा ३४ वर्षदेखि ७३ वर्ष उमेर समूह सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गराउनुभएको थियो।

शिविरमा ५० जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको छ।

05/08/2026

२०८३, साउन २३ गते, शनिबार बनेपा हेल्थ केयरमा मुटु रोग सम्बन्धी सेवा उपलब्ध ।
देशकै प्रतिष्ठित अस्पताल गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शहिद मुर्तुजा यहि साउन २३ गते शनिबार बनेपा हेल्थ केयर मा आउदै हुनुहुन्छ ।
मुटु सम्बन्धि उपचारहरु:
• मुटुको नियमित जांच तथा जोखिम मुल्यांकन
• इ।सी।जी। र इको सेवा
• मुटुको धड्कन र प्रेसर जांच
• मुटुमा पानि जम्ने समस्याको उपचार
• जन्मजात मुटु रोग सम्बन्धि समस्याको उपचार
• हृदयघात तथा हार्टफेल सम्बन्धि उपचारका लागि विशेषज्ञ परामर्श
"स्वास्थ्य तपाईको, सेवा हाम्रो, खु:शी सबैको।"
बनेपा हेल्थ केयर 🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
सहज सेवा तथा अग्रिम नाम दर्ताका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४

04/08/2026

(स्वास्थ्य सचेतना)

सत्य हो कि भ्रम ?

नाम दर्ता तथा थप जानकारीका लागि ०११-६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.

बनेपा-८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)





Address

Banepa Bazar, Surya Bhawan Building
Banepa Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97711662162

Alerts

Be the first to know and let us send you an email when Banepa Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banepa Health Care:

Shortcuts

Share