03/03/2022
सुचना सुचना सुचना
यस अशिम अस्पताल भुरिगाउ बर्दियामा यहि फागुन २१ गते शनिबार नेपालगन्ज मेडिकल कलेज नर्शिङ होम नेपालगन्जमा विगत लामो समय देखि निरन्तर छाला तथा यौन रोगका बिरामीलाई सेवा दिदै आउनु भएका डा अभिषेक अर्जेल तपाइकै सुन्दर नगरि ठाकुरबाबा न. पा . १ भुरीगाउँमा रहेको अशिम अस्पताल मा छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिने हुदा समय मै सम्पर्क राखी सेवाको सुबिधा लिनहुन अनुरोध गरिन्छ।
डाक्टरद्वारा प्रदान गरिन सेवाहरु
छालासम्बधि समस्याहरु जस्तै चाया,पोतो, शारीर चिलाउने ,शारीरमा रातो दाना दिखने ,हात खुट्टा फुट्ने ,अनुहारमा दाग ,दुबी ,एलरजी तथा यौन रोग समस्याहरु जस्तै धातु , रोग सिघ्रपतन ,दुर्वलता तथा कपाल झर्ने बेरामीले सम्पर्क गर्नु होला I
बिस्तृत जानकारीको लागि
अशिम अस्पताल प्रा लि ( पुरानो असिम मेडिकल)
ठाकुरबाबा न .पा . १ भुरिगाउ , बर्दिया
साना किसान सहकारीको आगाडी / नेउलापुर स्वास्थ चौकि अगाडी आफ्नै भबनमा।
अशिम अस्पताल प्रा.लि
9841879875.9822504040