China Greatwall Hospital - ENT

China Greatwall Hospital - ENT China GreatWall Hospital Kathmandu’s leading ENT diagnosis and treatment center

राइनाइटिस (Rhinitis): ‼️‼️ राइनाइटिस को लक्षण ‼️‼️ 👉 नाक बग्ने (राइनोरिया)👉 नाक बन्द हुने👉 बारम्बार हाछ्युँ आउने👉 नाक, घ...
31/08/2026

राइनाइटिस (Rhinitis):
‼️‼️ राइनाइटिस को लक्षण ‼️‼️
👉 नाक बग्ने (राइनोरिया)
👉 नाक बन्द हुने
👉 बारम्बार हाछ्युँ आउने
👉 नाक, घाँटी वा आँखा चिलाउने
👉 गन्ध थाहा नपाउने
🔔More Information 🔔
🌐 www.chinagreatwallhospital.com
☎️ 9767224483
✅ FB: https://www.facebook.com/profile.php?id=61550855222597

चाइना ग्रेटवाल अस्पताल नेपाली जनताको साथमा दृढताका साथ उभिएको छ। हालैको विनाशकारी बाढी र हिमपहिरो (ग्लेशियल कोल्याप्स) क...
27/08/2026

चाइना ग्रेटवाल अस्पताल नेपाली जनताको साथमा दृढताका साथ उभिएको छ। हालैको विनाशकारी बाढी र हिमपहिरो (ग्लेशियल कोल्याप्स) को त्रासदीमा आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति हाम्रो गहिरो संवेदना र भावपूर्ण प्रार्थना छ। यस कठिन पुनरुत्थान र पुनर्निर्माणको समयमा सबै प्रभावित समुदाय तथा जीवित रहेका व्यक्तिहरूले असीम धैर्य, शक्ति र राहत प्राप्त गर्न सकून।

‼️ ‼️ नाक, कान वा घाँटीमा समस्या भइरहेको छ? ‼️ ‼️हाम्रो नाक, कान र घाँटी शरीरका संवेदनशील तथा महत्त्वपूर्ण अंगहरू हुन्। ...
27/08/2026

‼️ ‼️ नाक, कान वा घाँटीमा समस्या भइरहेको छ? ‼️ ‼️

हाम्रो नाक, कान र घाँटी शरीरका संवेदनशील तथा महत्त्वपूर्ण अंगहरू हुन्।
दुखाई, संक्रमण, वा अन्य स्वास्थ्य समस्याहरूलाई समयमै उपचार नगरे यसले गम्भीर रूप लिन सक्छ।

‼️ ‼️ चाइना ग्रेटवाल अस्पतालमा नाक, कान, तथा घाँटी सम्बन्धी सम्पूर्ण समस्याको उचित र भरपर्दो सेवा प्राप्त गर्नुहोस्। ‼️ ‼️

👉 ENT विशेषज्ञसँग परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।

🔔 For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

के तपाईंलाई वा तपाईंको नजिकका व्यक्तिलाई घुर्ने समस्या छ? 😴घुर्नु केवल एक बानी मात्र नभई स्वास्थ्य समस्याको संकेत पनि हु...
22/08/2026

के तपाईंलाई वा तपाईंको नजिकका व्यक्तिलाई घुर्ने समस्या छ? 😴

घुर्नु केवल एक बानी मात्र नभई स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ। यसका प्रमुख कारणहरू:
✅ स्लिप एप्निया 💤
✅ शारीरिक मोटोपना 🏃‍♂️
✅ सुत्ने गलत तरिका 🛌
✅ नाकको समस्या 👃
✅ शारीरिक बनावट

समयमै परामर्श लिनुहोस् र स्वस्थ निद्रा सुनिश्चित गर्नुहोस्। 🌙
🔔For More Information 🔔
🌐 www.chinagreatwallhospital.com
☎️ 9767224483
✅ FB: https://www.facebook.com/profile.php?id=61550855222597

‼️‼️कान सम्बन्धित समस्याहरू (टिनिटस/कान दुखाइ/ श्रवणशक्तिमा कमी)‼️‼️के तपाईंको कान असहज महसुस हुन्छ?ENT विशेषज्ञ संग निज...
16/08/2026

‼️‼️कान सम्बन्धित समस्याहरू (टिनिटस/कान दुखाइ/ श्रवणशक्तिमा कमी)‼️‼️
के तपाईंको कान असहज महसुस हुन्छ?
ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
10 +years of trusted care. Specialists with 15+ years of expertise.
🔔For More Information 🔔
☎️ 9767224483
Address: Chuchepati 7, Chabahil, Kathmandu, Nepal

‼️‼️घाँटी सम्बन्धी समस्याहरु घाँटी दुख्ने टन्सिलाइटिस ,(टन्सिलको सूजन) ,भोकल कर्ड विकार‼️‼️ENT परामर्श गर्नुहोस।10 +year...
10/08/2026

‼️‼️घाँटी सम्बन्धी समस्याहरु घाँटी दुख्ने टन्सिलाइटिस ,(टन्सिलको सूजन) ,भोकल कर्ड विकार‼️‼️
ENT परामर्श गर्नुहोस।
10 +years of trusted care. Specialists with 15+ years of expertise.
🔔For More Information 🔔
☎️ 9767224483
Address: Chuchepati 7, Chabahil, Kathmandu, Nepal

पिनास (Sinusitis)‼️‼️रुघा मात्र हो कि गम्भीर संक्रमण?‼️‼️हाम्रो अनुहारको हड्डीभित्र हावा भरिएका खाली भागहरू हुन्छन्, जसल...
02/08/2026

पिनास (Sinusitis)
‼️‼️रुघा मात्र हो कि गम्भीर संक्रमण?‼️‼️
हाम्रो अनुहारको हड्डीभित्र हावा भरिएका खाली भागहरू हुन्छन्, जसलाई साइनस भनिन्छ। जाडोमा चिसो हावा र एलर्जीका कारण यी भागहरू सुन्निने र त्यहाँ पीप वा तरल पदार्थ जम्ने समस्यालाई नै पिनास भनिन्छ।
‼️‼️पिनास केवल टाउको दुखाइ मात्र होइन, यसले आँखा र मस्तिष्कमा गम्भीर असर पुर्‍याउन सक्छ।‼️‼️
👉 ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
🔔For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

परम्परागत स्वाद र पोषणले युक्त खीरले यहाँहरूको स्वास्थ्य सधैँ सबल र जीवन मिठासपूर्ण बनाओस्।"मिठो खाऔँ, स्वस्थ रहौँ।"— ची...
31/07/2026

परम्परागत स्वाद र पोषणले युक्त खीरले यहाँहरूको स्वास्थ्य सधैँ सबल र जीवन मिठासपूर्ण बनाओस्।

"मिठो खाऔँ, स्वस्थ रहौँ।"

— चीन ग्रेटवाल हस्पिटल परिवार

"हाम्रो जीवनलाई अज्ञानताको अन्धकारबाट ज्ञान र स्वास्थ्यको उज्यालोतर्फ लैजाने सम्पूर्ण गुरुवर्गहरूमा गुरु पूर्णिमाको हार्...
29/07/2026

"हाम्रो जीवनलाई अज्ञानताको अन्धकारबाट ज्ञान र स्वास्थ्यको उज्यालोतर्फ लैजाने सम्पूर्ण गुरुवर्गहरूमा
गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना!"

📢 कान सम्बन्धि समस्यालाई बेवास्ता नगरौँ! 👂✨हाम्रो शरीरको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण अङ्गमध्ये कान पनि एक हो। तर ध...
27/07/2026

📢 कान सम्बन्धि समस्यालाई बेवास्ता नगरौँ! 👂✨
हाम्रो शरीरको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण अङ्गमध्ये कान पनि एक हो। तर धेरैजसो हामी कानको सानातिना समस्यालाई सामान्य ठानेर छोडिदिने गर्छौँ, जसले पछि ठूलो रूप लिन सक्छ। 🛑
यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई यी मध्ये कुनै पनि कान सम्बन्धि समस्या छ भने आजै विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस्:👇👇👇👇👇👇
✅कानको संक्रमण (Ear Infection) 🦠
✅कान पाक्ने/बग्ने समस्या (Ear Discharge) 💧
✅कानेगुजी जम्ने (Impacted Wax) 🩹
✅कान कराउने (Tinnitus/सूँ-सूँ आवाज आउने) 🔔
✅कान कम सुन्ने (Hearing Loss) 📉
🏥 थप जानकारी र विशेषज्ञ परामर्शका लागि:
🌐 www.chinagreatwallhospital.com
✅ FB: https://www.facebook.com/profile.php?id=61
अस्पताल: चाइना ग्रेटवाल हस्पिटल (China Greatwall Hospital) 🏢
सम्पर्क नम्बर: 📞 9767224483
हामीलाई सिधै म्यासेज गर्न: 📩 Send Message मा क्लिक गरी आफ्नो समस्या राख्न सक्नुहुन्छ!
"सफा र स्वस्थ कान, जीवनभरिको वरदान!" 🩺❤️

Address

Chuchepati-07, Chabahil
Baudha
44600

Alerts

Be the first to know and let us send you an email when China Greatwall Hospital - ENT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share