Duwakot Health Post -1

Duwakot Health Post -1 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Duwakot Health Post -1, Medical and health, Bhaktapur.

आज हाम्रो कार्यालय मा नगरपालिका को सर हरु बाट जिन्सी निरीक्षण  गर्ने कार्य सप्पन्न भयो। मार्ग निर्देशन गर्नु भयको मा नगर...
13/08/2026

आज हाम्रो कार्यालय मा नगरपालिका को सर हरु बाट जिन्सी निरीक्षण गर्ने कार्य सप्पन्न भयो। मार्ग निर्देशन गर्नु भयको मा नगरपालिका को sir madam लाइ घन्यबाद ।

10/08/2026

यस healthpost मा २०८३/४/२७ गते २० बर्ष माथी सबै जना को ब्लड प्रेसर र सुगर जाँच्ने कार्य क्रम रहेको हुँदा सबै जना मा उपस्थिति को लागी अनुरोध गर्छौ । dwwakot healthpost परिवार । स्थान - duwakot healthpost वार्ड नम्बर १ समय - बिहान ७ बजे देखि ११ बजे सम्म । नोट - पुरानो रिपोर्ट छ भने लिएर आउनु होला ।धन्यवाद ।

सबै मा उपस्थिति  को लागी अनुरोध गर्दछौं । धन्यवाद
20/05/2026

सबै मा उपस्थिति को लागी अनुरोध गर्दछौं । धन्यवाद

08/05/2026

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Duwakot Health Post -1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share