Janashree Hospital Pvt.Ltd.

Janashree Hospital Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janashree Hospital Pvt.Ltd., Bharatpur-18, Chanauli, Chitwan, Bharatpur.

मधुमेहका बिरामिहरुका लागि खाना तालिका!के-कति मात्रामा खाने त!
28/12/2025

मधुमेहका बिरामिहरुका लागि खाना तालिका!
के-कति मात्रामा खाने त!

आज बिश्व मधुमेह दिवसको अवसरमा lions club of Chanauli र जनश्री हस्पिटल प्रा लि  को सहकार्यमा निशुल्क मधुमेह सिविर तथा औषध...
14/11/2025

आज बिश्व मधुमेह दिवसको अवसरमा lions club of Chanauli र जनश्री हस्पिटल प्रा लि को सहकार्यमा निशुल्क मधुमेह सिविर तथा औषधि वितरण कार्यक्रम।

!!!!!!!!!! बृहत स्वास्थ्य सिविर !!!!!!!!!!सहभागी बनौँ र स्वास्थ्य परिक्षण गरौं ।।।समय:२०८२/०७/२८ गते शुक्रबार(बिश्व मधुम...
12/11/2025

!!!!!!!!!! बृहत स्वास्थ्य सिविर !!!!!!!!!!
सहभागी बनौँ र स्वास्थ्य परिक्षण गरौं ।।।
समय:२०८२/०७/२८ गते शुक्रबार(बिश्व मधुमेह दिवसको दिन)
स्थान:जनश्री हस्पिटल प्रा लि ,भरतपुर १८ चनौली चितवन
हाम्रा सेवाहरु:
१.निशुल्क अनुभवी डाक्टरद्वारा परामर्श
२.निशुल्क प्रेसर तथा सुगर परिक्षण (दुवै-खाली पेट तथा खानापछी)
३.थाइराइड,कोलेस्ट्रोल तथा अन्य ल्याब परिक्षणमा ५०% छुट
४.गर्भवती महिलाहरुको भिडियो एक्स-रे (USG)मा ५०% छुट
५.केही औषधि निशुल्क वितरण र अन्य औसधिमा ७ देखि १५% सम्म छुट।

जनश्री हस्पिटल प्रा लि
9843905676(केही परेमा)

CPR (Cardio Pulmonary Resuscitation) भनेको,ब्यतिमा मुटु र सास  अचानक बन्द भएको अवस्थामा ज्यान बचाउने आपतकालीन प्रक्रिया ...
02/11/2025

CPR (Cardio Pulmonary Resuscitation) भनेको,ब्यतिमा मुटु र सास अचानक बन्द भएको अवस्थामा ज्यान बचाउने आपतकालीन प्रक्रिया हो। यसमा छातीमा लगातार प्रेस (Chest Compression) र मुखबाट सास (Rescue Breathing) दिइन्छ। वयस्कमा करिब प्रति मिनेट 100–120 पटक छाती थिचिन्छ। यसले मुटुबाट रगत मस्तिष्क र शरीरका अंगहरूमा पु¥याउँछ। अस्पताल वा प्रशिक्षण प्राप्त व्यक्तिले गर्दा यसले जीवन बचाउन ठूलो भूमिका खेल्छ। मुटु, डुब्ने, करेन्ट, वा श्वास रोकिएका व्यक्तिमा तुरुन्तै CPR सुरु गर्नु अत्यावश्यक हुन्छ।
Cardiopulmonary resuscitation(CPR) गर्ने सहि तरिका :

!!!बृहत स्वास्थ्य सिविर!!!     यहि आउँदो अश्विन १३ गते सोमबार(बिश्व मुटु दिवसको दिन) जनश्री हस्पिटल प्रा लि  द्वारा बृहत...
26/09/2025

!!!बृहत स्वास्थ्य सिविर!!!
यहि आउँदो अश्विन १३ गते सोमबार(बिश्व मुटु दिवसको दिन) जनश्री हस्पिटल प्रा लि द्वारा बृहत स्वास्थ्य सिविर सन्चालन गर्ने भएकाले समयमा नै आफ्नो नाम टिपाइ आफ्नो स्वास्थ परिक्षण तथा परामर्श लिइ लाभ लिनुहुन सम्पुर्ण सेवाग्राहीहरुमा विशेष अनुरोध गर्दछौं साथै बडादशैँ २०८२ को पावन अवशरमा हजुर तथा हजुरहरुको परिवार र आफन्तजनहरुमा उतरोत्तर प्रगाति तथा स्वास्थ्य जिवनको कामना गर्दछौं।
!!!स्वास्थ्य रहौँ सुखी रहौँ!!!
जनश्री हस्पिटल प्रा लि
(चनौली बजार-पेट्रोल पम्प संगै )
984-3905676

10/09/2025

इमर्जेन्सी सेवा २४ सै घण्टा खुला छ है !
984-3905676
जनश्री हस्पिटल प्रा लि

Ultimate target is quick heal and minimum scar mark!
10/09/2025

Ultimate target is quick heal and minimum scar mark!

09/09/2025

EMERGENCY को लागि!
कृपया आफ्नो BLOOD GRUOP र PHONE NUMBER कमेन्ट गर्नुहोला!

09/09/2025

आन्दोलन घाइतेहरु कोहि जनश्री हस्पिटल प्रा लि मा उपचारको निमित्त आएमा निशुल्क उपचार सेवा प्रधान गरिनेछ।इमर्जेन्सी २४सै घण्टा खुला रहनेछ।जय युवा!जय देश!
-डा विवेक अधिकारी
984-3905676

Address

Bharatpur-18, Chanauli, Chitwan
Bharatpur

Telephone

+97756591992

Website

Alerts

Be the first to know and let us send you an email when Janashree Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janashree Hospital Pvt.Ltd.:

Share