20/08/2026
SUGAR किन हुन्छ? 🤔
तपाईंलाई धेरै तिर्खा लाग्छ? बारम्बार पिसाब लाग्छ? धेरै थकान महसुस हुन्छ?
यी सामान्य लक्षणलाई बेवास्ता नगर्नुहोस्। यो भिडियोमा Sugar किन हुन्छ, सुरुमा देखिने लक्षणहरू के हुन् र Control गर्न अपनाउनुपर्ने महत्त्वपूर्ण बानीहरू सरल नेपालीमा बुझाइएको छ।
📞 थप Lifestyle Guidance का लागि: 9810662693
परिवारमा शेयर गर्नुहोस्—सायद कसैको लागि यो जानकारी धेरै महत्त्वपूर्ण हुन सक्छ। ❤️