Life Care Health Clinic.

Life Care Health Clinic. Health is not valued, till sickness comes

05/05/2026
२५७० औ बुद्ध पुर्णिमा को यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना ❤️🙏
01/05/2026

२५७० औ बुद्ध पुर्णिमा को यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना ❤️🙏

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
यो नयाँ वर्षले तपाईंको जीवनमा खुशी, सफलता, र नयाँ अवसरहरू ल्याओस्।
सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना 🙏✨
लाईफ केयर हेल्थ क्लिनिक एन्ड रोशि फार्मेसि

30/03/2026

अस्ति सम्पन्न भएको Second Rhino Muay Thai Championship 2082 मा Medical Partner को रूपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा हामि Life care Health Clinic परिवार अत्यन्त गौरवान्वित छु।कार्यक्रमको स्वास्थ्य सुरक्षा व्यवस्थापन सफलतापूर्वक पार्दै गर्दा आयोजक committe बाट प्राप्त Token of Appreciation ले हामिलाई अझ हौसला र प्रेरणा दिएको छ।
यस विश्वास र सम्मानका लागि सम्पूर्ण आयोजक परिवार र Rhino muay thai को MD bigyan Darai Sir प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यस्तै जिम्मेवारीलाई अझ उत्कृष्ट रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

धन्यवाद 🙏

😘🙏
06/01/2026

😘🙏

फराकिलो मन भएको तपाई "लाइफ केयर हेल्थ क्लिनिक(संचालक: सुमित तमू)" बाट रु ५,५५५ /- नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धींले आयोजना गरेको

"२२औं राष्ट्रिय पार्षद सभा"

सु-सम्पन्न गर्नको लागि आर्थिक सहयोग गर्नु भएकोमा सहयोगि प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

नारा: उत्पादन र आत्मनिर्भरता, समृद्ध र सशक्त राष्ट्र निर्माण आधारको निम्ती तमू विद्यार्थीको सक्रिय सहभागिता

संस्थाको गतिविधि हेर्न को लागि पेजलाई लाइक गर्न अनुरोध 🙏
https://www.facebook.com/tamustudentnepal

धन्यवाद नेपाल तमु बिधार्थि चितवन परिवार 🙏
06/01/2026

धन्यवाद नेपाल तमु बिधार्थि चितवन परिवार 🙏

🙏 फराकिलो मन, निःस्वार्थ साथ 🙏

फराकिलो मनका धनी आदरणीय
श्री सुमित गुरुङ ज्यू
हाम्रै यस संस्थाका निवर्तमान माननीय अध्यक्ष बाट
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींले
चितवन जिल्लामा आयोजना गर्न लागिएको
“२२औं राष्ट्रिय पार्षद भेला”
सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रदान गर्नु भएको
रु. ५,५५५/- आर्थिक सहयोगप्रति
सम्पूर्ण तमू विद्यार्थी परिवारको तर्फबाट
हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं। ❤️

तपाईँजस्ता अग्रजहरूको प्रेरणा, विश्वास र निःस्वार्थ साथले
तमू विद्यार्थीको अभियान अझ बलियो, एकताबद्ध
र उज्यालो भविष्यतर्फ अघि बढिरहेको छ।

नारा:
उत्पादन र आत्मनिर्भरता,
समृद्ध र सशक्त राष्ट्र निर्माणको आधारका लागि
तमू विद्यार्थीको सक्रिय सहभागिता

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
जिल्ला कार्य समिति, चितवन परिवार ❤️

यहि मिति १३,१४,१५ गत्ते तमु ल्होसार पर्वको शुभ अवसर मा कार्यक्रम कै प्राङगड बिशाल चोक ground मा सम्पुर्णमा उपस्थिति को न...
27/12/2025

यहि मिति १३,१४,१५ गत्ते तमु ल्होसार पर्वको शुभ अवसर मा कार्यक्रम कै प्राङगड बिशाल चोक ground मा सम्पुर्णमा उपस्थिति को निम्ति बिनम्र अनुरोध साथै तमु ल्होसार पर्व २०८२ को सम्पुर्णमा हार्दिक मङलमय शुभकामना 🙏

11/10/2025

Cute patient baby

छ्ट्पटी लाग्छ साह्रै, टाउको नि चडकन्छ जोड्ले ।थरथर काम्छ शरिर,मुटु पनि धडकन्छ जोडले ।                त्यही परिवेश मा तपा...
10/10/2025

छ्ट्पटी लाग्छ साह्रै, टाउको नि चडकन्छ जोड्ले ।
थरथर काम्छ शरिर,मुटु पनि धडकन्छ जोडले ।

त्यही परिवेश मा तपाईंहरुको साथ गजब गजब ।
गलि सकेको मान्छे उठाउने त्यो हात गजब गजब ।

We Together …

Address

Bharatpur-02 Kshetrapur
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Life Care Health Clinic. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share