VIP - Health club

VIP - Health club @[450183421729790:]
Healthy Nepal - beauty Nepal

अलिकति भावनाका कुरा
अलिकति सृजनाका कुरा
कहिले हाँसो कहिले रोदन
सुख दुख भोगाईका कुरा
@[450183421729790:]
सबैको समिश्रण पाउनु हुनेछ यो पेजमा
@[450183421729790:]
आउनुहोस एकै छिन संगै बसौँ अनि मनका बह पोखौँ तपाईँका मनका बेदना संग मेल खान सक्छ । यस पेजमा पोस्ट हुने स्टाटसमा ... LIke गरेर साथ दिनुहोस
@[450183421729790:]
@[450183421729790:]

10/04/2015

तिमी बाट टाढा भएर जिउँदैछु अली अली
तिम्रो यादले सताएर पिउँदैछु अली अली
संगै हुदा बर्ष पनि महिना जस्तै बित्थ्यो
आज फाटेको मन सिउँदैछु अली अली ।

09/04/2015

मेरो मनमा रहेको दुख पीडा र चोटलाई
पेलेर आँखाले निकाल्ने आँसु उनिलाइ खुब मीठो
लाग्दो रैछ त्यसैले त उनी मलाई सधै रुवाउने
गर्छिन ।...

05/04/2015

म मेरा शरिरका प्रत्येक अंगहरूलाई उत्तिकै
प्रेम गर्छु ।
मलाई थाहा छैन,
मेरी अामाले मलाई कहाँ कहाँ समातेर
हुर्काउँनु भयाे ।
त्यसैले हाेला, कुनै दिन मेराे शरिरमा
सानाे ठेस लाग्ने बित्तिकै अामाकाे फाेन
अाइहाल्छ ।

05/04/2015

तिम्रो मन पनि गजब छ। हिजो म थिएँ
त्यहाँ, आज अर्कै छ रे।सयद भोली अर्कै हुन्छ
होला।
दैब नलागे यस्तो दिन नआओस कि तिमीले
कसैलाई सजाउलि तर तिमीलाई सजाउने
कोही नहोस् ।

31/03/2015

अझै पनि तिम्रो प्रभाव म मा उस्तै छ,
पहिला तिम्रो फोन र मेसेज ले सुत्न दिदैन
थियो,
आजकाल तिम्रो याद ले सुत्न दिदैनन!

30/03/2015

टाडा हुनेहरुको याद धेरै आउँछ नजिक हुनेको
कम भन्ने हुदैन याद उनिहरुको आउँछ जसलाइ
साचो प्रेम गरिन्छ जो हजुरको मुटुमा राज
गरि बसेका हुन्छन ।

29/03/2015

म तिम्रो प्रेमको वर्षामा रूझिरहेछु तर
तिमी मलाई प्रेमको वर्षामा होईन,
पिडाको आगोमा जलाउन चाहान्छौ।

27/03/2015

आँखाको बाटो हुँदै आएर
मुटुभित्र बस्नेहरूले पहिले
त्यहि आँखाभरि आँसु भरेर बाटो
बन्द गरिदिन्छन् अनि आफैँ
बसेको मुटु तोडेर जान्छन्।

27/03/2015

मनको पिडाहरु जसलाई सुनाउनु पर्ने हो
उसले सुन्दिदैनन् अनि जसलाई सुनाउँछौ
उसले बुझ्दिदैनन्।यस्तै छ स्वार्थी
दुनियाँ,जहाँ सबथोक उल्टो चल्छ।
copy

27/03/2015

सम्बन्धहरू पनि रबरजस्तै हुँदा रहेछन्। थोरै
दुरीमा तन्काएर छोड्दा जोडले टाँसिन
आउने अनि धेरै दुरिमा तन्काउँदा बिचैमा
चुँडिइने , कहिल्यै नजोडिने गरि।

25/03/2015

जब तिम्रो अँगालोमा बाँधिएर तिम्रा
आँखाहरूमा हेर्छु, यस्तो लाग्छ कि तिम्रो
अँगालोमा अटाएजति संसार र तिम्रा
आँखाले देखेजति सपनाभन्दा ठूलो केहि छैन।
अनि विश्वस्त हुन्छु प्रिया स्वर्ग यहि
धर्तीमै छ, मसँगै।

24/03/2015

उनलाइ बिर्सने प्रयासमा उनका
सहर त्यागी हिने तर बाटो
देखाउने नै उनका यादहरु बने ।

Address

Kawasoti
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when VIP - Health club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to VIP - Health club:

Share