21/09/2021
अाेजन चारकाेल साबुन
अाेजन चारकाेल साबुन प्रकृतिकाे अनुपम उपहारहरु मध्येकाे जडिबुटी जन्य वस्तुहरु तथा प्रकृतिकाे गर्भमा रहेकाे चारकाेल जस्ता कच्चा पदार्थहरुको प्रयाेग गरि उत्पादन गरिएको याे साबुन मानविय ताेचाकाे लागि अति नै उपयोगी छ।
प्राकृतिक तवरले निर्माण गरिएको याे साबुन नुहाउन,हाम्राे छालाकाे मैलो सफा गर्नुकाे साथै दैनिक मुखधुने प्रयाेजनमा फेसवासकाे रुपमा पनि प्रयाेग गर्न सकिन्छ।
नव युग अर्गानिक हेल्थ केयर
भरतपुर:-०७बुद्धचाेक
९८५५०११६५५/९८०७१७७१७७
उपयोगिताहरु
लुताे,पिलाे,चाया,पाेताे,दाद,डण्डिफाेर,छालाकाे एलर्जी,सूर्यकाे विकिरणबाट हुने समस्या र छालाकाे क्यान्सर हुनबाट बचाउछ।।