अनुप पन्थी

Directions

अनुप पन्थी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अनुप पन्थी, Medical and health, BANGANGA, Bhirahawa.

16/09/2026

आफ्नो छोरीलाई बिदाइ गर्ने क्रममा एक बुबा 🥹😭 हरेक बुबा राजा हुँदैनन् तर हरेक छोरीहरू बाबाको लागि राजकुमारी जस्तै हुन्छन्

06/09/2026

Mention your krishna kanhaiya

03/09/2026

“Behind every accurate diagnosis, there is a laboratory professional. 🥼🔬”

जब दैव निष्ठुरी हुन्छ तब मान्छेको केही नलाग्ने रहेछ 😥 मृतक प्रति हार्दिक श्रदान्जली तथा घाइतेहरूलाई स्वास्थ्य लाभको कामन...
01/09/2026

जब दैव निष्ठुरी हुन्छ तब मान्छेको केही नलाग्ने रहेछ 😥 मृतक प्रति हार्दिक श्रदान्जली तथा घाइतेहरूलाई स्वास्थ्य लाभको कामना गर्छु 😥🕊️🙏❤️🕉️

बिहान उठ्ने बित्तिकै सिद्धबाबा मन्दिर को दर्शन गरौं 🕉️❤️🙏 Good morning 🌄
01/09/2026

बिहान उठ्ने बित्तिकै सिद्धबाबा मन्दिर को दर्शन गरौं 🕉️❤️🙏 Good morning 🌄

यस्तो बेला गाली गलोज भन्दा सहयोग र हौसला दिनु पर्छ ।❤️🙏🕉️
01/09/2026

यस्तो बेला गाली गलोज भन्दा सहयोग र हौसला दिनु पर्छ ।❤️🙏🕉️

फेस बुकमा कमेन्ट गर्दा विचार गरेर गरौँ है त 😁 सरकारलाई लास व्यवस्थापन गर्नका निम्ति फेसबुक कमेन्ट मार्फत सल्लाह दिने सहस...
31/08/2026

फेस बुकमा कमेन्ट गर्दा विचार गरेर गरौँ है त 😁 सरकारलाई लास व्यवस्थापन गर्नका निम्ति फेसबुक कमेन्ट मार्फत सल्लाह दिने सहसचिव लाई लाश व्यवस्थापन कार्यमा नै सरुवा गरेको छ Right person in right place #राइट

केपी ओली भन्छन् बिपदमा सरकार खोज्नू पर्ने अवस्था आयो ।
31/08/2026

केपी ओली भन्छन् बिपदमा सरकार खोज्नू पर्ने अवस्था आयो ।

31/08/2026

अझै आश बाकी छ्❤️🙏
त्रिशूली ३ ‘ए’ मा आशाको एउटा झिनो किरण देखिएको छ… म्यानहोलबाट भित्र खाली ठाउँ देखिएपछि नेपाली सेना उद्धारका लागि भित्र पस्ने तयारीमा छ।
हे भगवान पशुपतिनाथ! आज चमत्कार गरिदिनुहोस्। 🙏
त्रिशूलीभित्र फसेका हरेक जीवनलाई बचाइदिनुहोस् र उद्धार टोलीलाई सफल बनाइदिनुहोस्। नेपाल आमाका सबै सन्तान सकुशल आफ्ना परिवारको काखमा फर्किऊन्।

30/08/2026

7 मिनेटमा 21 किलोमिटर आएको रहेछ बाढी करिब 186 किलोमिटर प्रति घण्टामा आएको रहेछ 🥹🙏❤️ #बाढी #नेपाल

Address

BANGANGA
Bhirahawa

Website

Alerts

Be the first to know and let us send you an email when अनुप पन्थी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share