स्वास्थ्य चौकी, बैकुण्ठे

  • Home
  • Nepal
  • Bhojpur
  • स्वास्थ्य चौकी, बैकुण्ठे

स्वास्थ्य चौकी, बैकुण्ठे रामप्रसादराई गाउँपालिका वडा नं ६ स्थित बैकुण्ठेमा रहेको स्वास्थ्य चौकी ।

विश्व वातावरण दिवस २०२६ जुन ५ अर्थात् आज बिहान स्वास्थ्य चौकी बैकुण्ठेको आयोजनामा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रम। ...
05/06/2026

विश्व वातावरण दिवस २०२६ जुन ५ अर्थात् आज बिहान स्वास्थ्य चौकी बैकुण्ठेको आयोजनामा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रम। "स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वातावरणले मात्र स्वस्थ समाज निर्माण गर्न सक्छ"। वातावरण संरक्षणप्रति सचेत हुँदै प्रकृतिसँगको हाम्रो सम्बन्धलाई अझ जिम्मेवार र दिगो बनाऔँ।
विश्व वातावरण दिवसको हार्दिक शुभकामना!!! 🌏

विश्व वातावरण दिवस २०२६ को अवसरमा भोलि मिति २०८३ जेष्ठ महिनाको २२ गते बिहान ठिक ८ बजे स्वास्थ्य चौकी बैकुण्ठेको प्राङ्गण...
04/06/2026

विश्व वातावरण दिवस २०२६ को अवसरमा भोलि मिति २०८३ जेष्ठ महिनाको २२ गते बिहान ठिक ८ बजे स्वास्थ्य चौकी बैकुण्ठेको प्राङ्गणमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम रहेको हुँदा स्वास्थ्य चौकी बैकुण्ठे व्यवस्थापन समितिका सदस्यज्यूहरू स्वास्थ्य चौकी बैकुण्ठमा कार्यरत सबै कर्मचारीहरू र स्वयंसेविका ज्यूहरू सबैलाई अनिवार्य उपस्थितिका लागि अनुरोध छ।

आँखा रोगहरूको खोज कार्यक्रम  निम्न, मिति र स्थान मा भईरहेको हुनाले उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
18/05/2026

आँखा रोगहरूको खोज कार्यक्रम निम्न, मिति र स्थान मा भईरहेको हुनाले उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

यहि मिति २०८३/१/२६ गते बाट संचालन भएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम स्वास्थ्य चौकी बैकुण्ठे द्वारा सम्पन्न गरिएको छ...
16/05/2026

यहि मिति २०८३/१/२६ गते बाट संचालन भएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम स्वास्थ्य चौकी बैकुण्ठे द्वारा सम्पन्न गरिएको छ ।

यहि मिति २०८३/१/२६ गते देखि हुन गईरहेको गाऊँघर क्लिनिक संगै राष्ट्रिया पोषण लेखाजोखा अभियानमा  उपस्थितिको लगी हार्दिक अन...
05/05/2026

यहि मिति २०८३/१/२६ गते देखि हुन गईरहेको गाऊँघर क्लिनिक संगै राष्ट्रिया पोषण लेखाजोखा अभियानमा उपस्थितिको लगी हार्दिक अनुरोध गर्दछै ।

मिति २०८२/१२/२१ गतेका दिन स्वास्थ्य चौकी बैकुण्ठेमा हुन लागेको TB screening कार्यक्रममा उपास्थितको लागि हार्दिक अनुरोध छ...
02/04/2026

मिति २०८२/१२/२१ गतेका दिन स्वास्थ्य चौकी बैकुण्ठेमा हुन लागेको TB screening कार्यक्रममा उपास्थितको लागि हार्दिक अनुरोध छ ।

(TB Screening) क्षयरोग खोजपड्ताल कार्यक्रम सम्बन्धी जरुरी सूचना

मिति २०८२/११/४ र ५ गतेको दिन स्वास्थ्य चौकी बैकुण्ठेबाट होम्तोक र छापगाऊँ दुई केन्द्रमा नसर्ने रोगहरूको खोज कार्यक्रम सम...
17/02/2026

मिति २०८२/११/४ र ५ गतेको दिन स्वास्थ्य चौकी बैकुण्ठेबाट होम्तोक र छापगाऊँ दुई केन्द्रमा नसर्ने रोगहरूको खोज कार्यक्रम समापन गर्नुका साथै सहभागी सम्पूर्णलाई धेरै धेरै धन्यवाद ल

H.P.V खोप मिति २०८२/१०/२८ गते श्री सावित्रा माध्यमिक विधालय बैकुण्ठे ६ भोजपुर
12/02/2026

H.P.V खोप मिति २०८२/१०/२८ गते श्री सावित्रा माध्यमिक विधालय बैकुण्ठे ६ भोजपुर

यहि मिति २०८२/१०/२८ गते देखि संचालन हुन गहिरहेको महिलाहरूको पाठेघरको मुखको क्यानसर बिरुदको HPV खोप लगायिने सम्पूर्णमा जा...
09/02/2026

यहि मिति २०८२/१०/२८ गते देखि संचालन हुन गहिरहेको महिलाहरूको पाठेघरको मुखको क्यानसर बिरुदको HPV खोप लगायिने सम्पूर्णमा जानकारी गराउछौ ।

२२ औं राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८२ को अवसरमा  प्रतियोगितात्मक (हन्डीफोर) कार्यक्रम समेत गर्द...
05/12/2025

२२ औं राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८२ को अवसरमा प्रतियोगितात्मक (हन्डीफोर) कार्यक्रम समेत गर्दै विजयलाई नगद पुरस्कार र उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानपत्र र नगद पुरस्कार एवं कार्यरत सबै महिला स्वास्थ्य स्वयंसेविका ज्युहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुहुँदै रामप्रसादराई गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकी बैकुण्ठे व्यवस्थापन समितिका अध्यक्ष श्री एकराज आचार्यज्यू।२०८२-०८-१९

Address

Bhojpur
५०५०

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य चौकी, बैकुण्ठे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share