Koshi Doctors

Koshi Doctors Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koshi Doctors, Medical and health, Biratnagar.

पाठेघरको मुखको क्यान्सर विरूद्ध एच.पि.भी खोप अभियानको मुख्य जानकारी:1. अभियानको मिति:२०८१ माघ २२ देखि फाल्गुण ६ सम्म।2. ...
22/01/2025

पाठेघरको मुखको क्यान्सर विरूद्ध एच.पि.भी खोप अभियानको मुख्य जानकारी:

1. अभियानको मिति:

२०८१ माघ २२ देखि फाल्गुण ६ सम्म।

2. लक्षित समूह:

कक्षा ६ देखि १० सम्मका छात्राहरू।

विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरू।

3. खोप केन्द्र:

मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहरू।

4. किन प्रयोग गरिन्छ?

एच.पि.भी. खोप पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न प्रयोग गरिन्छ।

यो खोपले मानव प्यापिलोमा भाइरस (एच.पि.भी.) को संक्रमण रोक्छ, जसले पाठेघरको मुखको क्यान्सरलगायत अन्य स्वास्थ्य समस्याहरू निम्त्याउँछ।

5. थप जानकारीका लागि:

हेल्लो हेल्थ कल सेन्टर: १११५ (पैसा नलाग्ने)।

विद्यालयका नर्स तथा शिक्षक।

स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधि।

https://www.facebook.com/share/15wGSK6dcJ/

पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान २०८१ - माघ २२ देखि फागुन ६ गते सम्म!

कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट एच.पि.भी खोप दिइँदैछ।

थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

Source: National Health Education Information and Communication Centre

18/10/2024

६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा
१ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं

#नेपाली

🌍 It’s International Thyroid Awareness Week (May 25-31, 2024)! Let’s raise awareness about thyroid health, a crucial par...
26/05/2024

🌍 It’s International Thyroid Awareness Week (May 25-31, 2024)!
Let’s raise awareness about thyroid health, a crucial part of our endocrine system. Learn, share, and support those affected by thyroid conditions.

दादुरा, रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा-रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो । २०८० फाल्गुन १...
28/02/2024

दादुरा, रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा-रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो ।

२०८० फाल्गुन १३ देखि चैत्र ७ गते सम्म सञ्चालन भइरहेको दादुरा-रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिला यो खोप लगाएको भए पनि यस अवसरमा अनिवार्य थप मात्रा खोप लगाउनु पर्दछ ।

यस अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुबेला खोप दिइँदैछ ।

तर गाउँ-टोल अनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुन्छ । त्यसैले खोप केन्द्र सञ्चालन हुने स्थान र मितिवारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकलाई सोधेर अथवा स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु ।

💉खोप निःशुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ ❤️

National Health Education Information and Communication Centre

सबैमा स्वास्थ्य, दीर्घायु र सम्वृद्धिको कामना ।
23/10/2023

सबैमा स्वास्थ्य, दीर्घायु र सम्वृद्धिको कामना ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Koshi Doctors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Doctors:

Share