13/01/2026
#कोशी_प्रदेश_जनस्वास्थ्य_प्रयोगशालाले कोशी प्रदेश अन्तर्गत सन्चालनमा रहेका ए, बी, सी, डी, इ समूहका प्रयोगशालाहरूकाे सूचीकरण गर्न तथा सी ग्रेड अन्तर्गत प्रयोगशालाहरूको इजाजत पत्र निवेदन दर्ता/ नविकरण गर्न pphl.koshi.gov.np वेबसाइट मार्फत Online विधिबाट प्रक्रिया सुचारु भएकाे र मुल्यांकन समेत online विधिबाटै हुने जानकारि गराईन्छ।
सम्पुर्ण सराेकारवालाहरुले अनिवार्य सुचिकरण गर्नहुन र "सि" समुहकाे प्रयाेगशाला संचालन ईजाजत तथा नविकरण सेवा लिन ईच्छुक प्रयाेगशालाहरुले यसै Online विधिबाट निवेदन दर्ता गर्नहुन यसै सुचना मार्फत जानकारि गराईन्छ।