Hamro Aspatal Pvt. Ltd

Hamro Aspatal Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Aspatal Pvt. Ltd, Medical and health, Biratnagar.

Gen z को असोज २३ र २४ गते भयेको आन्दोलन  मा परि ज्यान गुमायेका शहिद हरु को सम्झनामा निज हरुको आत्मा को चिर शान्ति को काम...
17/09/2025

Gen z को असोज २३ र २४ गते भयेको आन्दोलन मा परि ज्यान गुमायेका शहिद हरु को सम्झनामा निज हरुको आत्मा को चिर शान्ति को कामना गर्दै मैन बत्ति बालि १ मिनेट मौन धारण गरि सहिद हरुको परिवार मा पर्न गयेको अपुरणीय क्षति प्रति यस अस्पताल परिवार गहिरो समबेदना ब्यक्त गर्दछौ

09/06/2024

हाम्रो अस्पतालको सेवाहरुका बारेमा केहि जिज्ञासाहरु भएमा निम्न फोन नं.हरुमा सम्पर्क गर्नहुन अनुरोध छ ।
०२१४६६६६८ /६९
९८५२०३४६६४/९८४२०२९९०२

09/06/2024

हाम्रो अस्पताल प्रा.लि., एयरपोर्ट मोड, धरानरोड, बिराटनगर-४ ले बिगत १३ वर्ष देखि बिभिन्न बिशेषज्ञता सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको साथै यस अस्पतालमा विगत ५ वर्ष देखि नियमित रुपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा सेवा कार्यक्रम पनि संचालन भईरहेको व्यहोरा सबैको जानकारीका लागि सुचित गरिन्छ ।
बरिष्ठ विशेषज्ञहरु : सर्जन, फिजिसियन कार्डियोलोजिष्ट, प्रसुती तथा स्त्रीरोग र बालरोग सम्बन्धित चिकित्सकहरु आफै यस अस्पतालका सञ्चालक भएका र नियमित रुपमा स्वयंम उपचारमा संलग्न भएका हुँदा बिरामीहरु माझ हाम्रो अस्पताल निकै लोकप्रिय रहेको यहाँहरु सबैलाई अवगतनै छ ।
बिभिन्न बिशेषज्ञता सहितको १०० शैयाको जनरल अस्पताल भएको हुँदा बिमितहरुले आफ्नो प्रथम बिन्दुको स्वास्थ्य संस्थामा उपचार गरी रिफरभई अन्य स्वास्थ्य संस्थामा जान आवश्यक भएमा हाम्रो अस्पताल पनि बिरामीहरुका लागि अर्को बिकल्प हुन सक्छ । सहजरुपमा स्वास्थ्य समस्याहरु वा रोगका बारेमा परामर्श लिन, आवश्यक ल्याब तथा अन्य परिक्षणहरु गर्न र नियमित सेवन गर्नुपर्ने औषधिहरु प्राप्त गर्न सकिने व्यहोरा पनि जानकारीका लागि सूचित गरिन्छ ।

11/08/2022

Address

Biratnagar

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Aspatal Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Aspatal Pvt. Ltd:

Share