15/06/2026
🌧️❄️ मौसम परिवर्तनसँगै फैलिने मौसमी रुघाखोकीबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राखौँ!
मौसम बदलिँदा भाइरल इन्फेक्सन र रुघाखोकीको जोखिम बढ्छ। यस्तो अवस्थामा घरमै बसेर सामान्य र प्रभावकारी उपायहरू अपनाई स्वास्थ्यको ख्याल राख्न सकिन्छ।
रुघाखोकीबाट बच्ने र चाँडै निको हुने केही मुख्य उपायहरू:
🫚 अदुवा र महको सेवन: मनतातो पानीमा अदुवा र मह मिसाएर पिउनाले घाँटीको खसखस कम गर्छ।
🛌 प्रशस्त आराम र निद्रा: शरीरलाई रिकभर हुन र ऊर्जा दिन पर्याप्त आराम गरौँ।
🍲 पोषिलो झोलिलो खानेकुरा: तातो सुप, रस र ज्वानोको पानी खाएर शरीरलाई हाइड्रेटेड राखौँ।
↔️ सुरक्षित दुरी राखौँ: खोक्दा वा हाच्छ्युँ गर्दा ध्यान दिऔँ र भाइरस फैलिन नदिऔँ।
यदि स्वास्थ्यमा थप समस्या देखिएमा वा घरमै विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक परेमा हामीलाई सम्पर्क गर्नुहोस्। 🩺🏠
📞 सम्पर्कका लागि (बिर्तामोड | दमक | विराटनगर): +977-9709091931 | +977-9709091932