23/09/2026
“स्वस्थ नै धन हो, स्वस्थ नै जीवन हो! 🌿 | स्वास्थ्य सूत्र वेलनेस सेन्टर”
“के तपाईं लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ? धेरै ठाउँमा उपचार गर्दा पनि सन्तोषजनक समाधान खोजिरहनुभएको छ? अब चिन्ता नगर्नुहोस्!”
🙏 नमस्कार!
स्वस्थ नै धन हो, स्वस्थ नै जीवन हो।
तपाईंको स्वस्थ र सुखी जीवनको यात्रामा साथ दिन आएको छ ।
🌿 स्वास्थ्य सूत्र वेलनेस सेन्टर
📍 पुरानो भद्रपुर रोड, बिर्तामोड, झापा
यहाँ होमियोप्याथी, आयुर्वेद तथा प्राकृतिक चिकित्सा मार्फत विभिन्न स्वास्थ्य समस्यामा परामर्श तथा उपचार सेवा उपलब्ध छ।
🩺 यहाँ कुन-कुन समस्यामा सेवा उपलब्ध छ?
✅ मृगौला तथा पित्तथैलीको पत्थरी सम्बन्धी समस्या
✅ पिनास, दम, श्वासप्रश्वास तथा नाक–घाँटी सम्बन्धी समस्या
✅ थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा कोलेस्ट्रोल
✅ ग्यास्ट्रिक, बान्ता, पखाला, कब्जियत तथा पाचन सम्बन्धी समस्या
✅ हाडजोर्नी, नसा, साइटिका, ढाड, घुँडा तथा कम्मर दुखाइ
✅ कपाल झर्ने, डन्डिफोर, छालासम्बन्धी विभिन्न समस्या
✅ माइग्रेन, टाउको दुख्ने, तनाव, अनिद्रा तथा अन्य स्नायु सम्बन्धी समस्या
👩 महिलाहरूका लागि विशेष परामर्श सेवा:
महिनावारी गडबडी, सेतो पानी बग्ने, महिनावारीमा धेरै दुख्ने, अनियमित महिनावारी, कष्टकर महिनावारी तथा अन्य महिला स्वास्थ्य समस्याहरूमा परामर्श उपलब्ध छ।
👨 पुरुष स्वास्थ्य सम्बन्धी समस्याहरूमा पनि गोप्य तथा व्यक्तिगत परामर्श उपलब्ध छ।
👶 बालबालिकाको स्वास्थ्य, पोषण तथा शारीरिक र मानसिक विकास सम्बन्धी परामर्श पनि उपलब्ध छ।
🌿 हाम्रो उद्देश्य केवल रोगका लक्षणमा ध्यान दिनु मात्र होइन, स्वस्थ जीवनशैली, सही खानपान र प्राकृतिक जीवनशैलीमार्फत तपाईंको समग्र स्वास्थ्य सुधारमा सहयोग गर्नु हो।
👨⚕️ तपाईंको स्वास्थ्य परामर्शका लागि:
Dr. Amit Sahani
D.H.M.S., N.H.M.C., P.U., Nepal
सहायक आयुर्वेदिक स्वास्थ्यकर्मी:
वैद्य रुबी कु. चौधरी सहनी
A.A.H.W. (CTEVT)
📍 आजै सम्पर्क गर्नुहोस्:
📞 9804395739
📱 9829469933 (WhatsApp)
📞 9845942379
🌿 स्वास्थ्य सूत्र वेलनेस सेन्टर
“स्वस्थ जीवनशैली, स्वस्थ भविष्य!”
धन्यवाद! 🙏