16/08/2019
हाम्रो गोल, लागू औषध तथा दुर्ब्यशन विरुद्ध को बोल"
भन्ने मुल नाराको साथ यहि मिति २०७६ असोज १२ गते आईतबार का दिन देखि २०७६ असोज १९ गते आईतबार सम्म "बिजय दशमी तथा शुभ दिपावली" को पावन अवसरमा *चक्रघट्टी युवा समूह* को आयोजना मा **प्रथम बराहक्षेत्र गोल्ड कप** संचालनका निमित्त
बराहक्षेत्र न.पा.-६ निवासी हाल नशालाई त्यागेर रिकोभरिङ्ग जीवन बिताई रहनु भएका अति मिलनसार मित्र एवम् युवा ब्यवसायी 18 plus tattoo & piercing studio बिर्तामोड का संचालक "मुकेश श्रेष्ठ " ज्यु बाट रु.५००० (अक्षेरुपी - पाँच हजार ) आर्थिक सहयोग गर्नु भएको छ...यस अमुल्य सहयोग को निमित्त चक्रघट्टी युवा समूह धन्यवाद दिदै हार्दिक कृतज्ञता ब्यक्त गर्दछ..
आयोजक
चक्रघट्टी युवा समूह
जय फुट्बल