Sunshine Medicine Center, Birtamode

Sunshine Medicine Center, Birtamode Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunshine Medicine Center, Birtamode, Pharmacy / Drugstore, Bhadrapur Road, Birtamode, Birta.

26/12/2025

“सनसाइन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोडमा
अब उपलब्ध फिजिसियन–फोक्सो, आईसीयू तथा निद्रा रोग विशेषज्ञ।
पौष १९ गते, शनिबार दिउँसो १ बजेदेखि।
सनसाइन मेडिसिन सेन्टर — तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।”

🌟 विशेष स्वास्थ्य सेवा अब बिर्तामोडमै! 🌟सुगर, प्रेसर, फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगका लागि वरिष्ठ फिजिसियन DM पल्म...
25/09/2025

🌟 विशेष स्वास्थ्य सेवा अब बिर्तामोडमै! 🌟
सुगर, प्रेसर, फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगका लागि वरिष्ठ फिजिसियन DM पल्मोनोलोजिस्ट अब बिर्तामोडमै 🩺
📅 असोज ११ गते, शनिबार
⏰ दिउँसो १ बजेदेखि
📍 सनसाइन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोड
📞 023-534132 / 9820534132
👉 मौका नछुटाउनुहोस्, आजै नाम दर्ता गर्नुहोस्!
📞 023-534132 / 9820534132

🌟  विशेषज्ञ स्वास्थ्य सेवा 🌟 — अब बिर्तामोडमै! 🌟🌬️ फोक्सो, दम र खोकी🤧 निमोनिया❤️ छातीसम्बन्धी रोग 🩸 सुगर (मधुमेह)💓 प्रेस...
27/08/2025

🌟 विशेषज्ञ स्वास्थ्य सेवा 🌟 — अब बिर्तामोडमै! 🌟
🌬️ फोक्सो, दम र खोकी
🤧 निमोनिया
❤️ छातीसम्बन्धी रोग
🩸 सुगर (मधुमेह)
💓 प्रेसर (रक्तचाप)
🦋 थाइराइड

👉 यी सबै समस्याको विशेषज्ञ सेवा अब तपाईंको शहरमै उपलब्ध!
👨‍⚕️ वरिष्ठ फिजिसियन तथा DM पल्मोनोलोजिस्ट द्वारा प्रत्यक्ष परामर्श र उपचार सेवा।

📅 मिति: भाद्र १४ गते, शनिबार
⏰ समय: दिउँसो १ बजेदेखि
📍 स्थान: सनसाइन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोड

📞 सम्पर्क: 023-534132 / 9820534132

✨ सीमित नाम दर्ता – आजै आफ्नो मौका सुनिश्चित गर्नुहोस्!

अब सुगर, प्रेसर थाइराईड, फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगको विशेषज्ञ सेवा बिर्तामोडमै!भाद्र १४ गते, शनिबार दिउँसो १ ब...
27/08/2025

अब सुगर, प्रेसर थाइराईड, फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगको विशेषज्ञ सेवा बिर्तामोडमै!
भाद्र १४ गते, शनिबार दिउँसो १ बजेदेखि
वरिष्ठ फिजिसियन DM पल्मोनोलोजिस्टको सेवा
स्थान: सनसाइन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोड
📞 023-534132 / 9820534132

छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका  लागि बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ डा. गुरु पौडेल  सनसाईन मेडसिन स...
06/08/2025

छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ डा. गुरु पौडेल सनसाईन मेडसिन सेन्टर, भद्रपुर रोड बिर्तामोडमा आउदै हुनुहुन्छ
सेवाहरू:
पिम्पल, दागधब्बा, कालोपन, झाइ
कपाल झर्ने, गञ्जोपन
चाउरीपना हटाउने, स्किन पोलिशिङ, लेजर
नङ सम्बन्धी समस्या
यौन रोग परीक्षण तथा गोप्य उपचार (STI, HIV, यौन समस्या)
पुरुष तथा महिलाका यौन समस्या समाधान
हाम्रा विशेषता:
अनुभवी डाक्टर
गोप्य, सुरक्षित र विश्वासिलो सेवा
अत्याधुनिक प्रविधिसहितको उपचार
महिला र पुरुष दुबैका लागि विशेष परामर्श

डाक्टर आउने समय: हप्ताको प्रत्येक शनिबार दिउँसो ३:३० बजे देखि
स्थान : सनसाईन मेडिसिन सेन्टर
भद्रपुर रोड , बिर्तामोड झापा!
सम्पर्क नम्बर( ) : 023-534132

🩺 फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी समस्याको विशेषज्ञ उपचार!सनसाइन मेडिसिन सेन्टर, बिर्तामोड मा यस पटक श्रावण १७ गते शनि...
31/07/2025

🩺 फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी समस्याको विशेषज्ञ उपचार!
सनसाइन मेडिसिन सेन्टर, बिर्तामोड मा यस पटक श्रावण १७ गते शनिबार
फिजिसियन तथा पल्मोनोलोजिस्ट विशेषज्ञद्वारा सेवा।

📞 फोनबाट नाम दर्ता गर्न नबिर्सनुहोस्!
०२३–५३४१३२ | ९८२०५३४१३२

👉 दम, निमोनिया, ब्रॉन्काइटिस, एलर्जी, सुत्दा सास रोकिने समस्या जस्ता रोगहरूको सम्पूर्ण समाधान यहाँ!

अब फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगको विशेषज्ञ सेवा बिर्तामोडमै!श्रावण १७ गते, शनिबार बिहान ११ बजेदेखिवरिष्ठ फिजिसियन...
30/07/2025

अब फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगको विशेषज्ञ सेवा बिर्तामोडमै!
श्रावण १७ गते, शनिबार बिहान ११ बजेदेखि
वरिष्ठ फिजिसियन DM पल्मोनोलोजिस्टको सेवा
स्थान: सनसाइन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोड
📞 023-534132 / 9820534132

अब फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगको विशेषज्ञ सेवा बिर्तामोडमै!श्रावण १७ गते, शनिबार बिहान ११ बजेदेखिवरिष्ठ फिजिसियन...
28/07/2025

अब फोक्सो, दम, खोकी र छातीसम्बन्धी रोगको विशेषज्ञ सेवा बिर्तामोडमै!
श्रावण १७ गते, शनिबार बिहान ११ बजेदेखि
वरिष्ठ फिजिसियन DM पल्मोनोलोजिस्टको सेवा
स्थान: सनसाइन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोड
📞 023-534132 / 9820534132

श्वासप्रश्वाससम्बन्धी सबै समस्याको पूर्ण समाधान यहीं!
#स्वास्थ्यसेवा

Address

Bhadrapur Road, Birtamode
Birta
57204

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Sunshine Medicine Center, Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunshine Medicine Center, Birtamode:

Share