Osisara Swasthya Paramarsha

Osisara Swasthya Paramarsha Welcome to Official page of Osisara Swasthya Paramarsha Clinic.

"ओसिसारा बुटवलको विशेषज्ञ सेवा, चन्द्रौटा कपिलवस्तुको विष्ट मेडिकलमा।"(७० वर्षभन्दा माथिका लागि निःशुल्क परामर्श सेवा )न...
30/05/2026

"ओसिसारा बुटवलको विशेषज्ञ सेवा, चन्द्रौटा कपिलवस्तुको विष्ट मेडिकलमा।"
(७० वर्षभन्दा माथिका लागि निःशुल्क परामर्श सेवा )
निःशुल्क सेवा पाउनको लागि कृपया आफ्नो नागरिकता वा अन्य सरकारी परिचयपत्र अनिवार्य साथमा ल्याउनुहोस्।

28/05/2026
01/05/2026

Happy International Labour Day!
01/05/2026

Happy International Labour Day!

नयाँ वर्षको यस शुभ अवसरमा सम्पूर्ण आदरणीयमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछौं।विगतका वर्षहरूमा यहाँ...
14/04/2026

नयाँ वर्षको यस शुभ अवसरमा सम्पूर्ण आदरणीयमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछौं।

विगतका वर्षहरूमा यहाँहरूको विश्वास, साथ र मायाले हामीलाई अझ जिम्मेवार र समर्पित बनाएको छ। नयाँ वर्षसँगै हामी अझ गुणस्तरीय, सुरक्षित र सहानुभूतिपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँछौं।

“स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो” भन्ने मान्यतासहित, हामी सधैं यहाँहरूको सेवामा तत्पर रहनेछौं।

नयाँ वर्षले नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याओस्।
यहाँहरूको जीवन स्वस्थ, सुखी र सफल बनोस्।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸🙏

— ओसिसारा परिवार

Address

Amar Path
Butwal

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 14:00
Sunday 08:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Osisara Swasthya Paramarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Osisara Swasthya Paramarsha:

Share