04/09/2026
वि.पि. कोईराला क्यान्सर अस्पताल, भरतपुर,चितवनका क्यान्सर रोग विशेषज्ञ डा. जयराम अधिकारी यही मिति २०८३ भाद्र २० गते शनिवारका दिन सिभिल मेडिकल हलमा आउने हुँदा सम्बन्धित बिरामीले समयमै नाम दर्ता गर्नुहुन अनुरोध छ ।
सम्पर्क ः
सिभिल मेडिकल हल
बुटवल–६ भुड्कीचोक
फाेन ः ०७१-५०३०८४, ५८५७०५७७२१, ९८५७०७३७२