Pharma Bulletin of Nepal

Pharma Bulletin of Nepal Health

 #फार्मेसी_अधिकृत   #प्रदेश_लोकसेवा_आयोग, लुम्बिनी प्रदेश, बुटवलपरीक्षा केन्द्र तोकिएको सूचना
12/08/2026

#फार्मेसी_अधिकृत
#प्रदेश_लोकसेवा_आयोग, लुम्बिनी प्रदेश, बुटवल
परीक्षा केन्द्र तोकिएको सूचना

Arrow Pharmaceutical Company बाट उत्पादन भएको Linagliptin -5 (AROLINA 5) को Strip र Packing ma उत्पादन मिति र ब्याच नम्ब...
11/08/2026

Arrow Pharmaceutical Company बाट उत्पादन भएको Linagliptin -5 (AROLINA 5) को Strip र Packing ma उत्पादन मिति र ब्याच नम्बर एउटै भएतापनी Expairy Date फरक पाइएको छ यस्तो हुनु Mistake हो कि लापरबाही होला।।

 #फार्मेसी  #सुपरभाइजर  #सुदुरपस्चिम  #लोकसेवा Congratulations and best wishes for interview Akkal Bohara
09/08/2026

#फार्मेसी #सुपरभाइजर #सुदुरपस्चिम #लोकसेवा Congratulations and best wishes for interview Akkal Bohara

 #सूचना |||  #सूचना||||  #सूचना||||नेपाल फार्मेसी परिषद्को ३१ औँ नाम दर्ता परीक्षा (फार्मेसी सहायक एवं फार्मासिस्ट) २०८३...
07/08/2026

#सूचना ||| #सूचना|||| #सूचना||||

नेपाल फार्मेसी परिषद्को ३१ औँ नाम दर्ता परीक्षा
(फार्मेसी सहायक एवं फार्मासिस्ट)
२०८३/०५/०६ -फार्मेसी सहायक
२०८३/०५/२० - फार्मासिस्ट

स्वास्थ्य सेवाका कर्मचारी हरुको नया तलब २०८३/०४/०१ देखि लागू हुने गरि।।।।।।  #फार्मेसी_समूह  #फार्मेसी  #डाक्टर  #नर्श  ...
06/08/2026

स्वास्थ्य सेवाका कर्मचारी हरुको नया तलब २०८३/०४/०१ देखि लागू हुने गरि।।।।।। #फार्मेसी_समूह #फार्मेसी
#डाक्टर #नर्श #ल्याब #सहायककर्मचारी #स्वास्थ्यकर्मचरि
#स्वास्थ्य #सरकारि #कर्मचारि #तलब #नेपाल

05/08/2026

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।

शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।

CTEVT Diploma Level Regular_back Exam Routine 1,2,3 Year
05/08/2026

CTEVT Diploma Level Regular_back Exam Routine 1,2,3 Year

 #गण्डकी_प्रदेश:   #फार्मेसी_समूह, पाँचौं तह,  #फार्मेसी  #सुपरभाइजर पदको खुला प्रतियोगितात्मक  #लिखितपरीक्षा मिति: २०८३...
02/08/2026

#गण्डकी_प्रदेश: #फार्मेसी_समूह, पाँचौं तह, #फार्मेसी #सुपरभाइजर पदको खुला प्रतियोगितात्मक #लिखितपरीक्षा मिति: २०८३/०४/१७ : प्रथम पत्र

Congratulations to successful candidate
02/08/2026

Congratulations to successful candidate

  लुम्बिनी प्रादेशिक अस्पताल
29/07/2026

लुम्बिनी प्रादेशिक अस्पताल

Address

Rupandehi
Butwal
32907

Telephone

+9779806918020

Website

Alerts

Be the first to know and let us send you an email when Pharma Bulletin of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pharma Bulletin of Nepal:

Shortcuts

Share