Om Muktinath Polyclinic

Om Muktinath Polyclinic Service for excellence

20/05/2026

नयागाउं-१२ बुटवलमा अवस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकमा डाः सुनिल सुनार फेमेली फिजिसियन (MDGP&EM) हरेक दिन विहान ७:०० बजे देखि साझ ७:०० बजे सम्म रहुनुहुने जानकारी गराउछौ।

13/04/2026

नयाँ वर्ष २०८३ सालको शुभकामना

13/04/2026

नयाँ बर्ष २०८३ सालको उपलक्ष्यमा सम्पुर्ण देश तथा विदेशमा रहनु भएका सबै आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरमा शुभकामना।

12/04/2026

आउदै गरेको नया वर्षको २०८३ अवसरमा देशविदेशमा रहुनुहुने आमाबुवा दाजुभाइ दिदीबहिनीहरुमा शुभकामना सहित यही वैशाख महिनाको १ गते स्वास्थ्य शिविर हुन गइरहेको जानकारी गराउछौ।
उक्त दिनमा
१) वरिष्ठ कन्सल्ट्यान्ट डाक्टर बाट निशुल्क विरामीको चेक जाच
२)सुगर जाच निःशुल्क
३) थाइराइड जाचमा ५० % छुट र
४)अन्य रगत र पिसाब जाचमा २० % छुट गराइने जानकारी गदर्छौ ।धन्यबाद
ओम मुक्तिनाथ पोलिक्लिनिक
बुटवल १३ नयागाउं
फोन नः ०७१-४२२२२२ /९८५७०२०८४९
मिना सुनार /डाः सुनिल सुनार (फेमेली फिजिसियन)

06/04/2026

भोलि मिति २०८२ /१२/२४ गते यस ओम मुक्तिनाथ पोलिक्लिनिको चौथो वर्ष पुरा गरी पाचौ वर्षमा लागेको र आउदै गरेको नया वर्षको २०८३ अवसरमा शुभकामना सहित स्वास्थ्य शिविर हुन गइरहेको जानकारी गराउछौ। उक्त दिनमा
१)विशेषज्ञ डाक्टरबाट निःशुल्क विरामीको चेक
२) सुगर जाच निःशुल्क
३)थाइराइड जाचमा ५० % छुट र
४) अन्य रगत र पिसाब जाचमा २० %छुट गराइने जानकारी गदर्छौ ।
ओम मुक्तिनाथ पोलिक्लिनिक
बुटवल १३ नयागाउं
फोन नः 9847474393/०७१-४२२२२२ /९८५७०२०८४९
मिना सुनार / डाः सुनिल सुनार

Happy Holi 2082@Om Muktinath Polyclinic Pvt ltd Butwal-13 Nayagaun
03/03/2026

Happy Holi 2082@Om Muktinath Polyclinic Pvt ltd Butwal-13 Nayagaun

  bholi 6:00 baje dekhi sajha ko 7:00 baje samma sewa banda hune ra sajha 7:00 baje dekhi sabai sewa subidha sucharu hun...
29/01/2026

bholi 6:00 baje dekhi sajha ko 7:00 baje samma sewa banda hune ra sajha 7:00 baje dekhi sabai sewa subidha sucharu hune jankari gardaxau... Thank you Muktinath polyclinic Nayagaun #

Address

Nayagoun
Butwal

Telephone

+9779857020849

Website

Alerts

Be the first to know and let us send you an email when Om Muktinath Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share