Sworgadwari health care center pvt.ltd

Sworgadwari health care center pvt.ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sworgadwari health care center pvt.ltd, Medical and health, TILLOTAMMA/2 RUPANDEHI, Yogikuti Bhairahwa Road, Butwal.

complete health care from health checkup to diagnosis to treatment

SERVICES AVAILABLE

physician consultation
complete laboratory
ECG, XRAY, ULTRASOUND
PHSIOTHERAPY
pharmacy
surgical and health equipment

नव वर्ष २०८३ को सबै मा मंगलमय शुभकामना ।
13/04/2026

नव वर्ष २०८३ को सबै मा मंगलमय शुभकामना ।

सुशासन तथा पारदर्शिता समता तथा समाजीक न्याय स्वतन्त्रता तथा अधिकार प्रजातन्त्र दिवस को शुभकामना
19/02/2026

सुशासन तथा पारदर्शिता
समता तथा समाजीक न्याय
स्वतन्त्रता तथा अधिकार
प्रजातन्त्र दिवस को शुभकामना

आज विश्व क्यान्सर दिवस । क्यान्सर लाई नेपाली मा अबुर्द रोग भनेर पनि चिनिन्छ । १०० भन्दा माथि विभिन्न किसिम का क्यान्सर प...
04/02/2026

आज विश्व क्यान्सर दिवस । क्यान्सर लाई नेपाली मा अबुर्द रोग भनेर पनि चिनिन्छ । १०० भन्दा माथि विभिन्न किसिम का क्यान्सर पहिचान मा रहेका छन । यो रोग अनियंत्रित कोष को वृद्धि को उपच हो, जस्ले मानव शरीरभरि पहुँच राख्छ । हाल विश्वव्यापी ३ करोड भन्दा माथि जनसंख्या यस् बाट पीडित छन र वर्षेनि १० लाख भन्दा माथि यहि कारण ले मृत्युवरण गर्छन् ।
करिब दुई तिहाइ कारण अस्वस्थकर जिवनशैली र वातावरण लाई नै मानिन्छ । सचेतना,रोकथाम,प्रारम्भिक परिक्षण र पहिचान, उपयुुक्त उपचार पद्धति बाट यस रोग लाई पराजित गर्न सकिन्छ ।

विभिन्न कालखण्डमा देश र समाज का लागि प्राण आहुती दिने ज्ञात अज्ञात सम्पूर्ण मा श्रद्धा सुमन ।
30/01/2026

विभिन्न कालखण्डमा देश र समाज का लागि प्राण आहुती दिने ज्ञात अज्ञात सम्पूर्ण मा श्रद्धा सुमन ।

शिशिर ऋतु को समाप्ति एवम् बसन्त को आह्वान, ललितकला प्रेमी हरु को अभिरुचि, श्री पंचमी को सबै मा शुभकामना ।
23/01/2026

शिशिर ऋतु को समाप्ति एवम् बसन्त को आह्वान, ललितकला प्रेमी हरु को अभिरुचि, श्री पंचमी को सबै मा शुभकामना ।

तामाङ समुदाय ले नयाँ वर्ष को रूपमा मनाउने सोनम ल्होसार को सबैलाई शुभकामना । विभिन्न जातजाति, धर्म,समुदाय का चाडपर्व ले न...
19/01/2026

तामाङ समुदाय ले नयाँ वर्ष को रूपमा मनाउने सोनम ल्होसार को सबैलाई शुभकामना । विभिन्न जातजाति, धर्म,समुदाय का चाडपर्व ले नै विविधता मा एकता जनाउने हो ।

नेपाल का बहुसंख्यक (खस-आर्य,आदिवासी -जनजाति, थारू-मधेसी) तथा समस्त सनातन धर्मावलम्बीहरुले हर्ष उल्लास का साथमा मनाउने मा...
15/01/2026

नेपाल का बहुसंख्यक (खस-आर्य,आदिवासी -जनजाति, थारू-मधेसी) तथा समस्त सनातन धर्मावलम्बीहरुले हर्ष उल्लास का साथमा मनाउने माघी/मकर सन्क्राती/उत्तरायण पर्व को सबैमा मंगलमय शुभकामना ।

देश मा न्याय निसाफ बिगार्ने भनेका घुस दिन्या र घुस लिन्या हुन । पृथ्वी ज्यन्ती एवम् राष्ट्रिय एकता दिवस को शुभकामना ।
11/01/2026

देश मा न्याय निसाफ बिगार्ने भनेका घुस दिन्या र घुस लिन्या हुन ।
पृथ्वी ज्यन्ती एवम् राष्ट्रिय एकता दिवस को शुभकामना ।

इस्वी संवत २०२६ को नव वर्ष को सबै मा शुभकामना
01/01/2026

इस्वी संवत २०२६ को नव वर्ष को सबै मा शुभकामना

छयांजलो,ताहान मिथेवामैलइ छयांजगे मु। जांसाजे ।तमु  ल्होसार (त-ल्हो) २०८२ को सबै मा शुभकामना ।
30/12/2025

छयांजलो,ताहान मिथेवामैलइ छयांजगे मु। जांसाजे ।
तमु ल्होसार (त-ल्हो) २०८२ को सबै मा शुभकामना ।

Address

TILLOTAMMA/2 RUPANDEHI, Yogikuti Bhairahwa Road
Butwal

Telephone

+9779849515810

Website

Alerts

Be the first to know and let us send you an email when Sworgadwari health care center pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sworgadwari health care center pvt.ltd:

Share