17/07/2026
४१ वर्षको उमेरमा IUI सफल भई गर्भधारण भएको सुखद समाचारका लागि उहाँहरूलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा धेरै–धेरै शुभकामना। यो नयाँ यात्रा सुखद, स्वस्थ र सुरक्षित रहोस्। आमा र शिशु दुवैको उत्तरोत्तर स्वास्थ्य, खुशी र समृद्धिको कामना गर्दछौं।