KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र

  • Home
  • Nepal
  • Butwal
  • KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र

KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र KEN Diabetes and Thyroid Center is a specialized center for Diabetes and endocrine disorders.. contact or sms 9860670320 l 9860052720 for appointments..

we are providing endocrine service every 2nd Saturday and 4th Friday & Saturday of Nepali month. Pls call us or visit our center for details.

सही निदान • प्रभावकारी उपचार • स्वस्थ भविष्यKEN Center — २४ वर्षको विश्वास, तपाईंको स्वास्थ्यप्रतिको हाम्रो प्रतिबद्धताउ...
17/08/2026

सही निदान • प्रभावकारी उपचार • स्वस्थ भविष्य
KEN Center — २४ वर्षको विश्वास, तपाईंको स्वास्थ्यप्रतिको हाम्रो प्रतिबद्धता

उपचार त सबै ठाउमा हुन्छ तर KEN Center मा उपचार विधि केही फरक छ। बिरामीको वर्तमान अवस्था, रिपोर्ट, जीवनशैली र आवश्यकताअनुसार व्यक्तिगत उपचार योजना, नियमित फलोअप र दीर्घकालीन व्यवस्थापनमा विशेष ध्यान दिइन्छ। यसले गर्दा औषधीको सहि सेवन र बारे विषेश जानकारी दिएर उपचार गर्दा सफल हुन्छ ।

मधुमेह, थाइराइड तथा हर्मोनसम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ परामर्शका लागि समयमै सम्पर्क गर्नुहोस्।

🔹Creating Smiles | Changing Lives
🔸KEN Center | मधुमेह सचेतना अभियान
🔹विश्वास 🔸 विशेषज्ञता 🔹परिणाम
सही विशेषज्ञ I सही उपचार I सुरक्षित स्वास्थ्य

,

17/08/2026
KEN Center को आँखा विशेष स्वास्थ्य सेवा🔸तपाईंको आँखा सुरक्षित छ भन्ने ग्यारेन्टी छ?🔸एक दिन अचानक देख्न छोड्नुभयो भने... ...
24/07/2026

KEN Center को आँखा विशेष स्वास्थ्य सेवा

🔸तपाईंको आँखा सुरक्षित छ भन्ने ग्यारेन्टी छ?
🔸एक दिन अचानक देख्न छोड्नुभयो भने...
एकछिन सोच्नुहोस्...

🔹दिनभर मोबाइल, टिभी र कम्प्युटर प्रयोग गर्नुहुन्छ।
परिवारको खुसी देख्नुहुन्छ, आफ्ना प्रियजनको अनुहार हेर्नुहुन्छ, आफ्नो काम गर्नुहुन्छ...
🔹तर यदि एक दिन यही आँखाले स्पष्ट देख्न छोड्यो भने?
सबैभन्दा दुःखको कुरा के हो भने मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता रोगले धेरै अवस्थामा सुरुवाती चरणमा कुनै चेतावनी नदिई आँखामा असर गर्न सक्छन्। समस्या थाहा पाउँदासम्म उपचार जटिल, खर्चिलो र कहिलेकाहीँ दृष्टि पूर्ण रूपमा फर्काउन पनि सम्भव नहुन सक्छ।

🔹आजको केही मिनेटको आँखा जाँचले भोलिको ठूलो खर्च,
दुःख र पछुतोबाट बचाउन सक्छ।

🔸मितिः श्रावण ९ गते (शनिबार) र १० गते (आइतबार)
🔸समय : बिहान ७:३० बजे देखी १२:३० बजे सम्म
🔹 निःशुल्क Fasting Blood Sugar Test
🔹 निःशुल्क PP Blood Sugar Test
🔹वरिष्ठ आँखा रोग विशेषज्ञद्वारा निःशुल्क आँखा जाँच

KEN Center का सम्पूर्ण मधुमेह, थाइराइड तथा उच्च रक्तचापका बिरामीहरूलाई यो कार्यक्रममा अनिवार्य रूपमा सहभागी भई आफ्नो आँखा र स्वास्थ्य परीक्षण गराउन हार्दिक अनुरोध गर्दछौं।

🔹धेरैजसो मानिसले दृष्टिको मूल्य त्यसबेला बुझ्छन्, जब दृष्टि गुम्न थालिसकेको हुन्छ। तपाइले यो गल्ती नगर्नुहोस ।

केन सेन्टर ले आफ्ना नियमीत बिरामीहरुलाई दुई दिने निशुल्क आखा जाँच र मधुमेह स्वास्थ सेवा कार्यक्रम शुरू गर्दै छ । केन सेन...
23/07/2026

केन सेन्टर ले आफ्ना नियमीत बिरामीहरुलाई दुई दिने निशुल्क आखा जाँच र मधुमेह स्वास्थ सेवा कार्यक्रम शुरू गर्दै छ । केन सेन्टरले विगत ७ वर्ष देखि प्रत्येक बर्ष आपना विरामीहरुलाई उक्त सेवा दिदै आएको छ ।

शंकरनगरस्थित केन डायबिटिज एण्ड थाइराइड सेन्टरले दुईदिने निःशुल्क आँखा तथा मधुमेह स्वास्थ्य परीक्षण कार्यक्रम ....

KEN Center को निशुल्क आखा र मधुमेह स्वास्थ्य सेवा ।✅ निःशुल्क Fasting Blood Sugar Test✅ निःशुल्क PP Blood Sugar Test✅ वर...
22/07/2026

KEN Center को निशुल्क आखा र मधुमेह स्वास्थ्य सेवा ।
✅ निःशुल्क Fasting Blood Sugar Test
✅ निःशुल्क PP Blood Sugar Test
✅ वरिष्ठ आँखा रोग विशेषज्ञद्वारा निःशुल्क आँखा जाँच

KEN Center मा उपचाररत सम्पूर्ण थाइराइड, मधुमेह तथा उच्च जोखिम भएका बिरामीहरूलाई यो विशेष कार्यक्रममा अनिवार्य रूपमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम :
मिति : २०८३ श्रावण ९ र १० गते शनीबार र आइतबार
समयः बिहान ७ ३० बजे देखि १२ बजे सम्म
आखा जाँच : बिहान ८:३० बजे देखी १२ बजे सम्म

थाइराइडका बिरामीले आँखा जाँच किन गर्नुपर्छ?
धेरैलाई थाइराइड भनेको घाँटीको मात्र समस्या हो भन्ने लाग्छ। तर विशेष गरी Hyperthyroidism (Graves' Disease) भएका बिरामीमा थाइराइडको असर आँखामा पनि पर्न सक्छ भने Hypothyrodism का बिरामीहरूले पनि नियमीत रुपमा आँखा जाँच गर्न जरूरी हुन्छ।

यसका कारण:
🔹 आँखा बाहिर निस्किनु (Bulging Eyes)
🔹 आँखा सुख्खा हुने, पोल्ने वा रातो हुने
🔹 डबल देखिने (Double Vision)
🔹 दृष्टि कमजोर हुने जस्ता समस्या देखिन सक्छन्।

यी समस्याहरू समयमै पहिचान गरी उपचार गर्न नियमित आँखा जाँच अत्यन्त आवश्यक हुन्छ। समयमै जाँच गरेमा दृष्टि गुम्ने जस्ता गम्भीर जटिलताबाट पनि बच्न सकिन्छ ।

"थाइराइड केवल घाँटीको रोग मात्र होइन, यसले आँखामा पनि असर गर्न सक्छ। समयमै आँखा जाँच गरौँ, दृष्टि सुरक्षित राखौँ।"
केन सेन्टर परिवार

केन सेन्टरको विशेष सूचना! यही श्रावण ९ र १० गते मधुमेहका बिरामीहरूका लागि निःशुल्क फास्टिङ, पीपी सुगर तथा आँखाको विशेष ज...
21/07/2026

केन सेन्टरको विशेष सूचना!
यही श्रावण ९ र १० गते मधुमेहका बिरामीहरूका लागि निःशुल्क फास्टिङ, पीपी सुगर तथा आँखाको विशेष जाँच सञ्चालन हुँदैछ। आखाको स्वास्थ जाँच र मधुमेहको
अवस्था जानकारीको लागी यो कार्यक्रम राखीएंको हुदा
केन सेन्टरका सम्पूर्ण मधुमेह तथा थाइरोइडका बिरामीहरूलाई सेवा लिन हार्दिक अनुरोध गर्दछौ ।

चाडै आउदैछ !
18/07/2026

चाडै आउदैछ !

मधुमेह (सुगर) का बिरामीहरूको लागि विशेष सूचना !!*के तपाईंको सुगर उपचार सही रूपमा भइरहेको छ?*लामो समयदेखि औषधि सेवन गर्दा...
16/07/2026

मधुमेह (सुगर) का बिरामीहरूको लागि विशेष सूचना !!

*के तपाईंको सुगर उपचार सही रूपमा भइरहेको छ?
*लामो समयदेखि औषधि सेवन गर्दा पनि सुगर नियन्त्रणमा आएको छैन?
*औषधिको मात्रा वर्षौंदेखि घटेको छैन ?
*कुन खाना, कति मात्रा र कसरी खाने भन्ने अन्योल छ?

सुगरसँग सम्बन्धित जटिलताबाट बच्न सही परामर्श चाहनुहुन्छ? अब चिन्ता नगर्नुहोस्।

अनुभवी चिकित्सकबाट वैज्ञानिक उपचार, व्यक्तिगत आहार परामर्श तथा नियमित फलोअप सेवासहित सम्पूर्ण समाधान केन सेन्टर मा उपलब्ध छ।

विगत २४ वर्षदेखि नेपालमा मधुमेहका बिरामीहरूको सेवामा समर्पित।

केन सेन्टर । शंकरनगर । 986-0670320

मधुमेह, थाइरोइड वा हर्मोनको विशेषज्ञ सेवा केन सेन्टरमा!KEN Center ले विगत २४ वर्षदेखि नै मधुमेह तथा इण्डोक्राइन रोगहरूको...
06/07/2026

मधुमेह, थाइरोइड वा हर्मोनको विशेषज्ञ सेवा केन सेन्टरमा!

KEN Center ले विगत २४ वर्षदेखि नै मधुमेह तथा इण्डोक्राइन रोगहरूको गुणस्तरीय जाँच, परामर्श र नियमित व्यवस्थापन सेवा प्रदान गर्दै आएको हुँदा यहि असार २७ गते अनुभवी र बरिष्ठ इण्डोक्राइनोलोजिस्ट डा. जस्मीन तुलाधरको विशेषज्ञ परामर्श उपलब्ध हुने हुँदा मधुमेह थाइरोइड र हर्मोन सम्बन्धि समस्यामा भएका बिरामीहरूलाई समयमानै सम्पर्क गरी बेलामै स्वास्थ लाभ लिनु होला ।

सम्पर्क :
KEN Diabetes & Thyroid Center
Tilottama–2, Shankarnagar
9860670320 | 9860052720 | 071-590376
www.kencenter.com.np

मिति : असार २३, २४, २५ र २६ गते
बिहान : ७:०० बजे देखि १०:०० बजेसम्म

🔹Creating Smiles | Changing Lives
🔸KEN Center | मधुमेह सचेतना अभियान
🔹विश्वास 🔸 विशेषज्ञता 🔹परिणाम
सही विशेषज्ञ I सही उपचार I सुरक्षित स्वास्थ्य

"समयमै विशेषज्ञको परामर्श, स्वस्थ भविष्यको आधार।"

,


KEN Diabetes & Thyroid Center, Butwal

Pls Share 🙏

Address

Tillottama-2, Shankar Nagar
Butwal
41111

Opening Hours

Monday 06:30 - 12:30
18:00 - 20:00
Tuesday 06:30 - 12:30
18:00 - 20:00
Wednesday 06:30 - 12:30
18:00 - 20:00
Thursday 06:30 - 12:30
18:00 - 20:00
Friday 06:30 - 12:30
17:00 - 19:00
Saturday 06:30 - 12:30
Sunday 06:30 - 12:30
18:00 - 20:00

Telephone

+9779860670320

Alerts

Be the first to know and let us send you an email when KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र:

Shortcuts

Share