21/06/2026
शुद्धोधन गाउँपालिकाको पत्रको सूचना अनुसार मिति २०८३ असार ८ गते सोमबार बिहान १० बजे देखि खडवा बनगाई स्वास्थ्य चौकीमा ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने कार्यक्रम भएकोले तपशीलको पत्रको सूचना बमोजिम जाँच गरी मौकाको फाइदा उठाउनु होला।
थप जानकारीका लागि आफ्नो नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्नुहोला।