Shringeshwor Health Clinic

Shringeshwor Health Clinic Shringeshwor Health clinic providing health care facility for more than 25 years .

यस क्षेत्रकै चिरपरिचित लामो समय देखि  यस श्रीङेश्वर हेल्थ क्लिनिक बरपिपल चोकबाट उपचार सेवा दिदै आउनु भएका लुम्बिनी प्राद...
14/02/2026

यस क्षेत्रकै चिरपरिचित लामो समय देखि यस श्रीङेश्वर हेल्थ क्लिनिक बरपिपल चोकबाट उपचार सेवा दिदै आउनु भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत बरिस्ठ हाडजोर्नि , नसा , बाथ तथा जोर्नि प्रत्यारोपन बिषेशज्ञ डा• गोपाल प्रसाद ज्ञवालि ज्यु प्रमुख कन्सलटेण्ट अर्थोपेडिक सर्जन ११औ तहमा बढुवा हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ एक्सरे तथा भिदीयो एक्सरे विशेषज्ञ डाक्टर देवराज कंडेल आउदै हु...
23/01/2026

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ एक्सरे तथा भिदीयो एक्सरे विशेषज्ञ डाक्टर देवराज कंडेल आउदै हुनुहुन्छ।
स्थान : श्रीङ्गेश्वोर हेल्थ किनिक
समय : बिहान ९ बजे

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शिला ढकाल आउदै हुनुहुन्...
23/01/2026

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शिला ढकाल आउदै हुनुहुन्छ।
स्थान : श्रीङ्गेश्वोर हेल्थ किनिक
समय : बिहान ९ बजे

प्रतेक महिना को दोस्रो सनिबार बरिश्थ छाला , सौन्दर्य, यौन, रोग बिशेषज्ञ डाक्टर दिपक घिमिरे आउदै हुनुहुन्छ । समयमै मौकाको...
23/01/2026

प्रतेक महिना को दोस्रो सनिबार बरिश्थ छाला , सौन्दर्य, यौन, रोग बिशेषज्ञ डाक्टर दिपक घिमिरे आउदै हुनुहुन्छ । समयमै मौकाको फाइदा उठाउनुहोस|
स्थान : शृङेगेश्वोर हेल्थ क्लिनिक
समय : बेलुका ४ बजे

प्रत्येक महिनाको पहिलो शनिबार साझ ४ बजे देखि भैरहवा मेदिकल कलेजको वरिष्ठ डाकटर सन्जीव साहा द्वारा टाउको , नशा , मनेारेाग...
17/01/2026

प्रत्येक महिनाको पहिलो शनिबार साझ ४ बजे देखि भैरहवा मेदिकल कलेजको वरिष्ठ डाकटर सन्जीव साहा द्वारा टाउको , नशा , मनेारेाग, मृगि , छारे रेाग केा उपचार का सथौ टाउकोकेा E.E.G पनि गरिन्छ।

Depression ,Anxiety , Migraine , मन आतिने , डर लाग्ने , शरिर काप्ने , निरास हुनु , मर्न मन लाग्नु , आवाज मन नपर्नु , निन्द्रा नलाग्नु , रिश उथ्नु ,जस्तो रोग को सहि उपचार ।

सम्पर्क स्थान : श्रीङेश्वोर हेल्थ क्लिनिक कन्चन - ५ , बरपिपल चोक
सम्पर्क नम्बर : ९८४७०४७८६८
समय : बेलुका ४ बजे

नेाटः फेान बाट पनि नाम टिपाउन सक्नुहुन्छ |

भोलि कार्तिक १५गते शनिवार का हाम्रा सेवा हरु
31/10/2025

भोलि कार्तिक १५गते शनिवार का हाम्रा सेवा हरु

Address

Butwal

Telephone

9847047868

Website

Alerts

Be the first to know and let us send you an email when Shringeshwor Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share